लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

मनोरञ्जन

धुर्मुस-सुन्तलीले तेस्रो एकीकृत नमूना बस्ती निर्माण थाले

धुर्मुस-सुन्तलीले तेस्रो एकीकृत नमूना बस्ती निर्माण थाले

काठमाडौं, पुस २६ । धुर्मुस–सुन्तलीले तेस्रो एकीकृत नमूना बस्ती निर्माण सुरु गरेका छन् । महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमूना बस्तीको वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसहितले संयुक्त रुपमा बस्तीको शिलान्यास गरेका हुन् ।

कार्दासियनको गहना लुट्ने १६ जना आरोपित पक्राउ

कार्दासियनको गहना लुट्ने १६ जना आरोपित पक्राउ

पेरिस (फ्रान्स), पुस २५ । अमेरिकी ‘टीभी स्टार’ किम कार्दासियनको बहुमूल्य गहना र अन्य सामान लुट प्रकरणमा आरोजित १६ जनालाई सोमबार बिहान पेरिसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नमुना बस्ती बनाउन सक्रिय धुर्मुस–सुन्तली सम्मानित

नमुना बस्ती बनाउन सक्रिय धुर्मुस–सुन्तली सम्मानित

बर्दिवास, पुस २५ । हास्य कलाकारद्वय धुर्मुस–सुन्तली (सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे) महोत्तरीको बर्दिवासमा सम्मानित भएका छन् ।

१२ बर्षे मेलाबाट आयो एन्जिलाको ‘थासाङ् ल्हुम्बु’

१२ बर्षे मेलाबाट आयो एन्जिलाको ‘थासाङ् ल्हुम्बु’

काठमाडौं, पुस २४ । झन्डै डेढ दशक देखी निरन्तर नेपाली सांगीतिक क्षेत्रमा संगीत कर्म गरिरहेकी गायिका एन्जिला गौचनले आफ्नो दोस्रो सांगीतिक एल्बम ‘थासाङ् ल्हुम्बु’ (थाक खोलाको देश) सार्वजनिक गरेकी छिन् ।

अभिनेता ओम पुरीको मृत्यु शंकास्पद, छानविन हुने

अभिनेता ओम पुरीको मृत्यु शंकास्पद, छानविन हुने

काठमाडौं, पुस २४ । भारतीय अभिनेता ओम पुरीको मृत्युकासम्बन्धमा छानबीन हुने भएको छ ।

‘मुस्कान’ लिएर आइन् गीतकार सिन्धु राणा

‘मुस्कान’ लिएर आइन् गीतकार सिन्धु राणा

काठमाडौं, पुस २३ । गीतकार सिन्धु राणाको आधुनिक गीतिसंग्रह ‘मुस्कान’को शनिबार राजधानीमा विमोचन गरिएको छ ।

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन

मुम्बई, पुस २२ । बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ ।

नाटकमा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन

नाटकमा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन

काठमाडौं, पुस २० । रङ्गकर्मी एवम् कलाकार विष्णुभक्त फुयाँलको हृदयघातका कारण ७९ वर्षको उमेरमा निधन भएको छ ।

नायिका बेनिशा हमाललाई प्रेममा पारे अनिलले(भिडियो हेर्नुहोस)

नायिका बेनिशा हमाललाई प्रेममा पारे अनिलले(भिडियो हेर्नुहोस)

काठमाडौं, पुस १९ । नायिकाहरु प्रेममा परेको, सम्बन्ध विच्छेदभएको समाचार आउनु नौलो रहेन अब । यसै सिलसिलामा सुन्दरी नायिका बेनिशा हमालको प्रेमको चर्चा यतिबेला उत्कर्षमा छ ।

संगीतकर्मी कल्याणकारी कोषलाई गायक तुलाले दिए ५० हजार

संगीतकर्मी कल्याणकारी कोषलाई गायक तुलाले दिए ५० हजार

काठमाडौं, पुस १७ । गायक तथा संगीतकार तुला पर्वतले संगीतकर्मी कल्याणकारी कोषमा ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

लोक संगीतको ‘महासंग्राम’मा देउरालीमा गुन्जिने भाका(भिडियो हेर्नुहोस)

लोक संगीतको ‘महासंग्राम’मा देउरालीमा गुन्जिने भाका(भिडियो हेर्नुहोस)

काठमाडौं, पुस १५ । गाउँघरका प्रत्येक चौतारी, देउराली, घुम्ती र भञ्याङमा गुन्जिन्छन् लोकगीत ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.