लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

मनोरञ्जन

जापानमा ‘यलम्बर म्यूजिक सो’को भब्य तयारी

जापानमा ‘यलम्बर म्यूजिक सो’को भब्य तयारी

काठमाडौं, असार ११ । नेपाली कलाकारहरु स्वेदेश भन्दा विदेशमा भएका कार्यक्रममा धेरै रमाउने गर्छन् । आम्दानी र सम्मान विदेशमा नेपालीहरुले आयोजनागर्ने कार्यक्रममा राम्रो हुने भएकाले नेपाली ‘स्टार’कलाकारहरुको माग विदेशमा बढी छ ।

चकलेटी नयनको सपना :‘प्रतिभा देखाएरै स्टार बन्छु’

चकलेटी नयनको सपना :‘प्रतिभा देखाएरै स्टार बन्छु’

काठमाडौं, असार ९ । नेपाली मोडलिङ तथा कलाकारिता क्षेत्रमा क्षमतावान वा अनुभवीलाई भन्दा पनि आफ्ना मान्छेलाई अवसर दिने परम्परा छ । तर सालिन र भद्र स्वाभावका नयन डिसीले कसैका निम्ती ‘आफ्नो मान्छे’ बन्नुपरेको छैन् ।

पाकिस्तानमा प्रसिद्ध गायक साब्रीको गोली हानी हत्या

पाकिस्तानमा प्रसिद्ध गायक साब्रीको गोली हानी हत्या

काठमाडौं, असार ८ । पाकिस्तानका प्रसिद्ध गायक अम्जद साब्रीको करांचीमा गोली हानी हत्या भएको छ । दक्षिण करांचीको व्यस्त लियाक्तावाद क्षेत्रमा दुई जना बन्दुधकारीले उनी चढेको कारमा अन्धाधुन्ध गोली हानेको प्रहरीले जनाएको छ ।

बल्छी ध्रुवे र प्याकुलीबीचको व्यङ्ग्यमै यस्तो मिठास(भिडियो हेर्नुहोस)

बल्छी ध्रुवे र प्याकुलीबीचको व्यङ्ग्यमै यस्तो मिठास(भिडियो हेर्नुहोस)

काठमाडौं, असार ८ । हाँस्य व्यङ्ग्य लोक दोहोरी गीत 'बल्छी ध्रुवे गयो' अहिले बजारमा छ । गत हप्ता युट्युव मार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रुकुममा राप्ती अञ्चलस्तरीय लोकनृत्य प्रस्तुत

रुकुममा राप्ती अञ्चलस्तरीय लोकनृत्य प्रस्तुत

रुकुम, असार ५ । रुकुम भ्रमण वर्षको अवसरमा रुकुममा राप्ती अञ्चलस्तरीय लोकनाच प्रस्तुत गरिएको छ ।

बाबु बोगटी र केकी अधिकारीको आँशुले दर्शक रुवाउँछ (भिडियो हेर्नुहोस)

बाबु बोगटी र केकी अधिकारीको आँशुले दर्शक रुवाउँछ (भिडियो हेर्नुहोस)

काठमाडौं, असार ५ । कतिपय शब्द, संगीत र स्वरको तालमेल अनि म्यूजिक भिडियो पनि उस्तै तयारी गर्न सक्यो भने दर्शकको मन जित्न गार्‍हो पर्दैन् । एउटा म्यूजिक भिडियो त्यस्तै बनेको छ, जसलाई हेर्दा हेर्दै आँशु बगेको पत्तो नै पाईंदैन् ।

 संगीतमा लाग्ने चाहना पूरा भएन : दाहाल, ‘रागिनी’को विमोचन (गीतको भिडियो)

संगीतमा लाग्ने चाहना पूरा भएन : दाहाल, ‘रागिनी’को विमोचन (गीतको भिडियो)

काठमाडौं, असार १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गीत–संगीतले मानिसलाई सभ्य र सुसंस्कृत बनाउने उल्लेख गर्दै बाल्यकालदेखि संगीतमा लाग्ने आफनो चाहना पूरा नभएको बताएका छन् ।

कीर्तिपुरमा नै देखाइयो ‘कीर्तिपुर’, हेर्नेहरु दंग

कीर्तिपुरमा नै देखाइयो ‘कीर्तिपुर’, हेर्नेहरु दंग

काठमाडौं, असार १ । “निरन्तर प्रयास गरियो भने जस्तो सुकै कठिन लक्ष्य पनि सम्भव हुने रहेछ । तात्कालिन अवस्थामा तीन तीन पटक युद्ध लड्नु चानचुने कुरो थिएन, आखिर जितेरै छाडे पृथ्वीनारायण शाहले ।” यसो भनिरहेकी थिइ हिल टाउन स्कूलको कक्षा १० का विद्यार्थी अनुस्का घिमिरे ।

धुर्मुस सुन्तलीलाई बालबालिकाले नै जुटाइदिए १ लाख २० हजार

धुर्मुस सुन्तलीलाई बालबालिकाले नै जुटाइदिए १ लाख २० हजार

काठमाडौं, जेठ ३१ । गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई नेपालकै पहिलो बालमैत्री नगरपालिका सुनवलका बालबालिकाले १ लाख २० हजार रुपैँया सहयोग गरेका छन् ।

दरौंती किनारमा हनुमाने र मंगलीले गरेको रोमान्स भिडियोमा

दरौंती किनारमा हनुमाने र मंगलीले गरेको रोमान्स भिडियोमा

काठमाडौं, जेठ ३ । केहि समय अघि नेपाली सांगीतिक बजारमा एउटा गीत र म्युजिक भिडियोले तहल्का नै पिट्यो । नेपालका चर्चित कलाकार बुद्धि तामाङ (हैट) ‘हनुमाने’ र रजनी गुरुङ ‘मंगली’ले अभिनय गरेको म्युजिक भिडियो ‘राफ्टिङ्ग तरेर’ले राम्रै चर्चा कमायो ।

लखनउमा एउटा गीत छायांकनका क्रममा ढुंगामुढा, नायक कुणाल खेमु घाइते

लखनउमा एउटा गीत छायांकनका क्रममा ढुंगामुढा, नायक कुणाल खेमु घाइते

लखनउ, जेठ ३० । भारतको उत्तरप्रदेशस्थित लखनउमा एउटा गीत छायांकनका क्रममा स्थानीयले ढुंगामुढा गर्दा नायक कुणाल खेमु घाइते भएका छन् ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.