लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

यामाहा म्यूजिकको शोरुम नक्सालमा

यामाहा म्यूजिकको शोरुम नक्सालमा

काठमाडौं, फागुन ४ । नेपालका लागि यामाहा म्यूजिकको आधिकारिक विक्रेता एमएडब्लू म्यूजिकले काठमाडौंको नक्सालमा सांगीतिक उपकरण तथा प्रोफेसनल अडियो सिस्टमको शोरुम सन्चालनमा ल्याएको छ ।

नायिका केकी अधिकारीसँग नाँच्ने को हुन् ‘भाग्यमानी’ युवक ?(भिडियो)

नायिका केकी अधिकारीसँग नाँच्ने को हुन् ‘भाग्यमानी’ युवक ?(भिडियो)

काठमाडौं, फागुन ४ । गायिका बसन्ता प्रकृतिको मनमा एल्बममा समावेश एक नम्बर ट्रयाकको गीत ‘हेरी तिम्रो नजरमा’ बजारमा आएको छ ।

धुर्मुस-सुन्तलीले मुसहर बस्तीमा मनाए भ्यालेन्टाइन डे

धुर्मुस-सुन्तलीले मुसहर बस्तीमा मनाए भ्यालेन्टाइन डे

काठमाडौं, फागुन ३ । तेस्रो एकिकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् ।

गायक विमल भन्छन्: 'मायाको कुरा भन्न नसके आँखाको इशारा कसरी बुझ्ने ?' (भिडियो हेर्नुहोस)

गायक विमल भन्छन्: 'मायाको कुरा भन्न नसके आँखाको इशारा कसरी बुझ्ने ?' (भिडियो हेर्नुहोस)

काठमाडौ, फागुन ३ । प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे युवायुवतीमाफ प्रेम प्रस्ताव राख्ने अर्थात माया आदनप्रदान गर्ने दिन हो ।

‘न्यूयोर्क फेसन विक’मा १४ नेपाली जातिका पहिरन,विश्वले गर्‍यो प्रशंसा(हेर्नुहोस तस्विरहरु)

‘न्यूयोर्क फेसन विक’मा १४ नेपाली जातिका पहिरन,विश्वले गर्‍यो प्रशंसा(हेर्नुहोस तस्विरहरु)

काठमाडौं, फागुन २ । नेपालका विभन्न १४ जातजातिका परम्परागत पहिरनहरु पहिलो पटक अमेरिकाको अन्तर्राष्ट्रिय फेसन शोमा प्रदर्शन गरिएको छ ।

नायिका श्वेताले नायक श्रीकृष्णको जिल्लामा एकिकृत बस्ती निर्माणमा सघाउने

नायिका श्वेताले नायक श्रीकृष्णको जिल्लामा एकिकृत बस्ती निर्माणमा सघाउने

चौतारा फागुन १ । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छन् ।

‘हिरोज’की नायिका पूर्णीमा भन्छिन:‘ग्लामर नै ब्यूटी हो’

‘हिरोज’की नायिका पूर्णीमा भन्छिन:‘ग्लामर नै ब्यूटी हो’

काठमाडौं, फागुन १ । नेपाली सिने जगतमा नव कलाकारहरुको आगमन उनीहरुको प्रस्तुतीले धेरैको ध्यान खिच्न थालेको छ ।

आफ्नै गीत खोज्दै चर्चित लोकगायक राजु परियार !

आफ्नै गीत खोज्दै चर्चित लोकगायक राजु परियार !

अच्युत रेग्मी (रासस): काठमाडौं, माघ २७ । ‘धोका दिनेलाई के भनौं र खै, तिमी हाँस भो मै बाँचौला रोइ ।’ ‘हङकङ मलाया, मायाले मै टाढा भएनी चिठी चलाए ।’ ‘लालुपाते नुग्यो भुइँतिर, कि लाउँ माया मैतिर कि लाउ उहीतिर, निर नलाउँ दुईतिर ।’

तेस्रोलिङ्गी/समलिङ्गीहरुका विषयमा चलचित्र निर्माण हुने

तेस्रोलिङ्गी/समलिङ्गीहरुका विषयमा चलचित्र निर्माण हुने

काठमाडौं, माघ २६ । यौनिक तथा लैंगिक अल्पसंख्यक(तेस्रोलिङ्गी/समलिङ्गी)का विषयमा मात्रै केन्द्रित चलचित्र निर्माण हुने भएको छ । चलचित्र निर्देशक नरेश केसीले त्यस्तो चलचित्र बनाउन लागेका हुन् ।

चलचित्र प्रचार प्रसारका लागि निर्माता जापानदेखि नेपालमा

चलचित्र प्रचार प्रसारका लागि निर्माता जापानदेखि नेपालमा

काठमाडौं, माघ २३ । चलचित्र ‘सायद २’ को प्रचार प्रसारको लागी निर्माता शुभाष लामिछाने जापान देखी नेपाल आएका छन् । उनले जापानको शो को लागी सम्पूर्ण तयारी सकिएको बताए ।

शाहरुखकी ‘लेडी लभ’ माहिरा खानको विचित्रको रियल कहानी

शाहरुखकी ‘लेडी लभ’ माहिरा खानको विचित्रको रियल कहानी

काठमाडौं, माघ २० । शाहरुख खानको पछिल्लो चलचित्र ‘रईस’ प्रदर्शनमा आएको ६ दिनमा करिब ६ करोड संकलन गरिसकेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework