लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

मनोरञ्जन

संगीतकार गुरुङको निधनले स्तब्ध : प्रधानमन्त्री

संगीतकार गुरुङको निधनले स्तब्ध : प्रधानमन्त्री

काठमाडौं, जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांगीतिक आकाशका उज्ज्वल तारा अम्बर गुरुङको निधनले आफूलाई स्तब्ध तुल्याएको जनाएका छन् ।

वरिष्ठ संगीतकार गुरुङलाई सरकारले राष्ट्रिय सम्मान दिने

वरिष्ठ संगीतकार गुरुङलाई सरकारले राष्ट्रिय सम्मान दिने

काठमाडौं, जेठ २५ । वरिष्ठ संगीतकार अम्बर गुरुङलाई सरकारले राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

अम्बर गुरुङः नेपाली संगीतको ‘सगरमाथा’

अम्बर गुरुङः नेपाली संगीतको ‘सगरमाथा’

काठमाडौं, जेठ २५ । ‘नौ लाख तारा उदाए, धर्तीको आकाश हाँसेछ..।’ वि.सं. २०१८ मा कलकत्तामा रेकर्ड भएको यो गीत त्यसताका दार्जिलिङतिर निकै प्रसिद्ध थियो । साहित्यकार अगमसिंह गिरीद्वारा रचित यो गीतका संगीतकार सो समयमा संगीत विधामा संघर्ष गरिरहेका युवा अम्बर गुरुङ थिए ।

अम्बरकी जीवनसंगिनी जब अस्पतालमै भक्कानिइन्(भिडियो हेर्नुहोस)

अम्बरकी जीवनसंगिनी जब अस्पतालमै भक्कानिइन्(भिडियो हेर्नुहोस)

काठमाडौं, जेठ २५ । ग्राण्डी अस्पतालले जब वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको घोषणा ग¥यो तब अस्पताल परिसरमा एकाएक सयौं शुभचिन्तकहरु जम्मा हुन थाले ।

जब अम्बरको गीतसँग भारत तर्सियो..

जब अम्बरको गीतसँग भारत तर्सियो..

काठमाडौं, जेठ २५ । सन् १९५० मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लखा तारा उदाए’ मा स्वर संगीत दिए अम्बर गुरुङले । उनको संगीत श्रोतालाई अत्याधिक मन पर्‍यो । क्यासेटमा निस्किएको उनको गीत उ बेलै एक सातामा ५ सय बढी बिक्री भयो । श्रोताले अत्याधिक रुचाएको सो गीत भारत सरकारलाइ मन परेन् ।

वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

काठमाडौं, जेठ २५ । नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको ७९ बर्षको उमेरमा गएराति निधन भएको छ ।

‘मिस टुरिजम’ भदौमा, असार ५ बाट देशभर आवेदन, विजेतालाई ५० हजार

‘मिस टुरिजम’ भदौमा, असार ५ बाट देशभर आवेदन, विजेतालाई ५० हजार

काठमाडौं, जेठ २४ । भूकम्प र नाकाबन्दीबाट शिथिल बनेको नेपालको पर्यटन क्षेत्रमा युवा तथा महिला सहभागिता बढाउने उद्देश्यले आगामी भदौ १० गते काठमाडौंमा ‘मिस टुरिजम २०१६’ आयोजना गरिने भएको छ ।

वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्यस्थिति नाजुक : चिकित्सक

वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्यस्थिति नाजुक : चिकित्सक

काठमाडौं, जेठ २४ । वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर रहेको चिकित्सकले जनाएका छन् । उनको उपचार भइरहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सोमबार पत्रकारसम्मेलन गरी उनको स्वास्थ्यस्थितिबारे जानकारी दिएको हो ।

वरिष्ठ संगीतकार अमर गुरुङको स्वास्थ्य अवस्था गम्भीर

वरिष्ठ संगीतकार अमर गुरुङको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, जेठ २४ । वरिष्ठ संगीतकार अमर गुरुङको स्वास्थ्य अवस्था गम्भीर भएको छ । काठमाडौंको ग्रान्डि अस्पतालमा उपचारका गराइरहेका गुरुङको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

सीडीसी सिनेमाले ल्यायो आकर्षक अफर

सीडीसी सिनेमाले ल्यायो आकर्षक अफर

काठमाडौं, जेठ २३ । राजधानीस्थित सीडीसी सिनेमाले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ ।

‘सम्झनामा फत्तेमान’ विमोचन

‘सम्झनामा फत्तेमान’ विमोचन

काठमाडौं, जेठ २३ । वरिष्ठ गायक एवं संगीतकार फत्तेमान राजभण्डारीको स्मृतिमा ‘सम्झनामा फत्तेमान’ ग्रन्थ निकालिएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.