लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अस्पतालमा भर्ना

वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अस्पतालमा भर्ना

काठमाडौं, साउन २६ । वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा अचानक समस्या आएपछि पोखरेल मंगलबार राति १ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

२० लाख लिएर अनमोलले नयाँ नायिकासँग रोमान्स गर्ने

२० लाख लिएर अनमोलले नयाँ नायिकासँग रोमान्स गर्ने

काठमाडौं साउन १७ । नायक अनमोल केसीले आफ्नो पाचौ चलचित्रमा नयाँ नायिकासँग रोमान्स गर्ने मौका मिल्ने भएको छ । चलचित्र ‘कृ’का लागि नायिका फाइनल गरिएको छ । अघिल्ला ४ चलचित्रमा पनि उनले नयाँ नायिकासँग नै काम गरेका थिए ।

बले र कक्रोज ‘सोलमारी’ पिउन जाँदा भद्रगोल(भिडियो हेर्नुहोस)

बले र कक्रोज ‘सोलमारी’ पिउन जाँदा भद्रगोल(भिडियो हेर्नुहोस)

काठमाडौं, साउन १६ । हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) हाँस्यव्यङग्य कार्यक्रम भद्रगोलबाट स्थापित भएका हुन् । तर यतिबेला उनीहरुको परिचय गायकका परिणत भएको छ ।

‘मनकारी’ गायक बिरहीले जुटाए मष्तिस्कघात पीडिलाई सहयोग

‘मनकारी’ गायक बिरहीले जुटाए मष्तिस्कघात पीडिलाई सहयोग

काठमाडौं, साउन १५ । लोक तथा दोहोरी गायक बिरही कार्की गीत मात्र गाउँदैनन् । समाजसेवामा पनि उनको नाम उत्तिकै चर्चामा आउन थालेको छ । आमाको स्मृतीमा ‘फूलमाया कार्की फाउण्डेशन’ नामक संस्था नै स्थापना गरेर बिरहीले समाजसेवामा हात हालेका छन् ।

प्रेमिसँग के चाहन्छिन सुष्मा राई ?(भिडियो हेर्नुहोस)

प्रेमिसँग के चाहन्छिन सुष्मा राई ?(भिडियो हेर्नुहोस)

तर अब सुष्मा आरजेका रुपमा मात्र रहिनन् । गीतको शब्द रचेर, स्वर दिएर मात्र नभई आफैं मोडलका रुपमा देखिएर उनले नयाँ परिचय बनाएकी छिन् ।

‘गोर्खा कल्चरल नाइट’का लागि लन्डन पुगे नेपाली कलाकार

‘गोर्खा कल्चरल नाइट’का लागि लन्डन पुगे नेपाली कलाकार

काठमाडौं, साउन १२ । ब्रिटिश गोर्खा नेपाली परिषदले आयोजना गर्न लागेको ‘गोर्खा कल्चरल नाइट–२’ को लागि चर्चित कलाकारहरु बेलायत पुगेका छन् ।

भर्खरै एसएलसी पास गरेकी श्रीषा पल शाहसँग रोमान्समा (भिडियो हेर्नुहोस)

भर्खरै एसएलसी पास गरेकी श्रीषा पल शाहसँग रोमान्समा (भिडियो हेर्नुहोस)

काठमाडौं । मान्छेले आफ्नो प्रतिभा जन्मेदेखि नै देखाउन थाल्छ । बाल्यकालदेखि नै गीत गाउन रुची देखाउने श्रीषा कुँवरले यसैवर्ष एसएलसी पास गरेपछि थप सक्रियता देखाएकी छिन् ।

‘संजोग’लाई पिजी सर्टिफिकेट, सुष्मा र सविनको रोमान्स पर्दामा

‘संजोग’लाई पिजी सर्टिफिकेट, सुष्मा र सविनको रोमान्स पर्दामा

काठमाडौं । ‘संजोग’ लाई चलचित्र सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिएको छ । चलचित्रमा भरपूर्ण एक्शन भएकाले सेन्सरले ‘पिजी’ सर्टिफिकेट दिएको यसका निर्माता उमेश उप्रेतीले बताए ।

अर्चना पनेरुका दुइवटै फिल्म फ्लप, तनावमा निर्देशक

अर्चना पनेरुका दुइवटै फिल्म फ्लप, तनावमा निर्देशक

काठमाडौं, साउन ९ । ‘पोर्न स्टार’ बन्ने लक्ष्य लिएकी अर्चना पनेरु अभिनीत दुवै फिल्म फ्लप भएका छन् ।

‘रेलिमाई’ले साउन २१ देखि पेट मिचिमिच हसाउँने

‘रेलिमाई’ले साउन २१ देखि पेट मिचिमिच हसाउँने

काठमाडौं, साउन ६ । चलचित्र रेलिमाई यही साउन २१ गतेबाट देशभर प्रर्दशनमा आउने भएको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework