लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

मनोरञ्जन

छाडा होइन सभ्य सिनका लागि तयार छु: मोडल सुमिना

छाडा होइन सभ्य सिनका लागि तयार छु: मोडल सुमिना

काठमाडौं । सुमिना कुलुङ नेपाली मोडलिङ क्षेत्रको नौलो नाम हो । संखुवासभामा जन्मिएर काठमाडौंमा संघर्ष गरिरहेकी उनी मोडलिङ क्षेत्रलाई छाडा र असभ्य होइन सम्मानयोग्न बनाउन रुचाउँछिन् ।

यी ‘फूच्ची’ गायिका जो स्टार बन्न चाहन्छिन्

यी ‘फूच्ची’ गायिका जो स्टार बन्न चाहन्छिन्

सानो तर हसिलो अनुहार र स्लिम शरीरले सुहाउदिली देखिएकी एन्जिला रेग्मी (१८)ले सानो उमेरमै संगीत पारखीको मन जितिसकेकी छिन् ।

बोक्सी कुप्रथाविरुद्धको नेपाली चलचित्र ‘अग्निदहन’

बोक्सी कुप्रथाविरुद्धको नेपाली चलचित्र ‘अग्निदहन’

काठमाडौं, असोज ३० । बोक्सीप्रथामा आधारित चलचित्र ‘अग्निदहन’को राजधानीमा छायांकन शुभारम्भ गरिएको छ ।

मालश्री धुन नसा–नसामा : गायक आनन्द कार्की

मालश्री धुन नसा–नसामा : गायक आनन्द कार्की

काठमाडौं, असोज २३ । बडादसैं सुरु भएदेखि नै नवरात्रभर शक्तिपीठ, भगवती मन्दिर, दसैंघर तथा पूजाकोठामा मालश्री धुन बजाउने परम्परा छ । देवी–दुर्गाको मनपर्ने धुन मालश्रीले दसैंलाई थप रोमान्चित बनाउँछ । नेवारी भजनमा आधारित मालश्री धुन मल्लकालदेखि बजाउन सुरु गरिएको संगीतकार चण्डिप्रसाद काफ्लेले बताएका छन् ।

गीतकै भिडियोमा सुनिल थापा बने भिलेन, अभिनयले पायो ताली(भिडियो हेर्नुहोस)

गीतकै भिडियोमा सुनिल थापा बने भिलेन, अभिनयले पायो ताली(भिडियो हेर्नुहोस)

काठमाडौ, असोज १९ । ‘रातेकाईलो’ को उपनामले चर्चित कलकार सुनिल थापा नेपाली चलचित्रका चर्चित खलपात्र हुन् ।

छक्का पञ्जाबाट चर्चित बनेका दीपकले गरे गायनमा डेब्यू, सार्वजनिक गरे ‘हे बरै’ (भिडियो)

छक्का पञ्जाबाट चर्चित बनेका दीपकले गरे गायनमा डेब्यू, सार्वजनिक गरे ‘हे बरै’ (भिडियो)

काठमाडौं, असोज १८ । संगीतकारबाट आफ्नो परिचय स्थापित गरेका संगीतकार दीपक शर्माले गायनमा डेब्यू गरेका छन् ।

कार्दशियनलाई बाथरुममा बाँधेर कसले लुट्यो ६७ लाख डलरको गहना ?

कार्दशियनलाई बाथरुममा बाँधेर कसले लुट्यो ६७ लाख डलरको गहना ?

काठमाडौं, असोज १८ । रियालिटी टीभी स्टार तथा चर्चित मोडल किम कार्दशियनको बहुमूल्य गहना लुट्ने व्यक्तिहरुको फ्रान्सको पेरिसमा व्यापक खोजी भइरहेको छ ।

दुई बन्दुकधारीले होटलमै बन्धक बनाए किम कार्दाशियनलाई

दुई बन्दुकधारीले होटलमै बन्धक बनाए किम कार्दाशियनलाई

पेरिस, असोज १७ । प्रख्यात अमेरिकी रियलिटी टेलिभिजन स्टार किम कार्दाशियनलाई बन्दुकधारीले होटलमै बन्धक बनाएका छन् ।

पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध

पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध

इस्लामावाद, असोज १५ । पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरुको संघले पाकिस्तानभरि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । केही दिनयता कास्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनाबका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्षमा बद्री पगेंनी विजयी

लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्षमा बद्री पगेंनी विजयी

काठमाडौं, असोज १२ । लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा कलाकार बद्री पगेंनी निर्वाचित भएका छन् । प्रतिष्ठानको छैंटौं केन्द्रीय महाधिवेशनले दुई वर्षका लागि पगेंनीको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

काठमाडौंका फिल्महलले मनोरन्जन कर नै तिरेनन्, अब कारबाही

काठमाडौंका फिल्महलले मनोरन्जन कर नै तिरेनन्, अब कारबाही

काठमाडौं, असोज १२ । काठमाडौं महानगरपालिकाभित्र रही सन्चालन हुँदै आएका ११ ओटा चलचित्र घरले मनोरन्जन कर नतिर्दा रु २५ लाख बक्यौता बाँकी छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework