लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

मनोरञ्जन

जस्मिनलाई मिस टिन नेपालको ताज

जस्मिनलाई मिस टिन नेपालको ताज

काठमाडौं, असोज १२ । आफ्ना २१ प्रतिस्पर्धीलाई पछि पार्दै ‘१४ औं मिस टिन नेपाल–२०१६’को उपाधि काठमाडौंकी १७ वर्षीया जस्मिन खड्काले जितेकी छिन् ।

भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउन पाकिस्तानमा रिट दायर

भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउन पाकिस्तानमा रिट दायर

इस्लामावाद, असोज ९ । पाकिस्तानमा भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन माग गर्दै लाहोर उच्च न्यायालयमा रिट दायर गरिएको छ ।

१८औं ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (नामावली)

१८औं ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (नामावली)

काठमाडौं, असोज ८ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव १८औं ईमेज अवार्ड शनिबार राजधानीमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

ईमेज अवार्ड आज हुँदै, लाइफ टाइम अचिभमेन्ट अवार्ड बाँस्कोटालाई

ईमेज अवार्ड आज हुँदै, लाइफ टाइम अचिभमेन्ट अवार्ड बाँस्कोटालाई

काठमाडौं, असोज ८ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव १८ औँ ईमेज अवार्ड आज काठमाडौंमा आयोजना हुँदैछ ।

बलिउडमा कार्यरत पाकिस्तानी कलाकारलाई भारत छाड्न धम्की

बलिउडमा कार्यरत पाकिस्तानी कलाकारलाई भारत छाड्न धम्की

मुम्बई, असोज ७ । बलिउडमा कार्यरत पाकिस्तानी कलाकारलाई भारत छाड्न धम्की दिइएको छ ।

शिव परियारको एउटा गीतः जसले बोल्छ प्रेम वियोगको गहिराई (भिडियो हेर्नुहोस)

शिव परियारको एउटा गीतः जसले बोल्छ प्रेम वियोगको गहिराई (भिडियो हेर्नुहोस)

काठमाडौं, भदौ ३० । गायक शिव परियारको आवाजमा रहेको गीत उदाउँछ जुन पुर्णिामाको भिडियो सार्वजनिक गरिएको छ ।

विद्यार्थीेले नेपाली गीत गाउन छाडेपछि लोकगीत प्रतियोगिता

विद्यार्थीेले नेपाली गीत गाउन छाडेपछि लोकगीत प्रतियोगिता

काठमाडौं । बाल दिवसको अवसरमा अन्तर विद्यालय लोक गीत प्रतियोगिताको आयोजना गरिएको छ ।

‘मन्त्रीको सालो’ मार्फत अभिनयमा फर्किए ‘माग्ने बुढा’

‘मन्त्रीको सालो’ मार्फत अभिनयमा फर्किए ‘माग्ने बुढा’

काठमाडौं, भदौ ३० । स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् ।

फागुनको अन्तिममा ‘मिस नेशनल आइकन’ हुने

फागुनको अन्तिममा ‘मिस नेशनल आइकन’ हुने

ब्राइट इन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा नेपाली कला, संस्कार, संस्कृती, भाषा, भेषभूषा आदिको प्रवद्र्धन गर्ने तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक गणेश इशाराले जानकारी दिए ।

जन्डिसका कारण चर्चित गायक सुनील बर्देवाको निधन

जन्डिसका कारण चर्चित गायक सुनील बर्देवाको निधन

काठमाडौं, भदौ २९ । ‘गोरेटो अनी उस्तै छ गल्ली’ ‘बिहानीमा अनि साँझमा’लगयत चर्चित गीतका गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ ।

प्रेमको नशामा डुबेर यस्तो कामुकता देखाए सुरज र मरिस्काले(भिडियो)

प्रेमको नशामा डुबेर यस्तो कामुकता देखाए सुरज र मरिस्काले(भिडियो)

काठमाडौं भदौ २७ । प्रेमको नशामा डुबेर कामुकता प्रदर्शन गरिएको गीत ‘म हराए’मा मोडेल सुरजसिंह ठकुरी र मरिस्का पोखरेलले हट अभिनय गरेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework