लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

मनोरञ्जन

सनुप र सुष्माको ‘आहा’मा फिरोज र जिनसको ठट्टा(भिडियो)

सनुप र सुष्माको ‘आहा’मा फिरोज र जिनसको ठट्टा(भिडियो)

काठमाडौं, चैत २३ । गीतको शब्दहरु रोमान्टिक छन् । भिडियो उस्तै लोभलाग्दो बनेको छ ।

‘ब्युटी एन्ड द बिस्ट’को हलिउडमा हंगामा

‘ब्युटी एन्ड द बिस्ट’को हलिउडमा हंगामा

काठमाडौं, चैत २२ । यतिखेर हलिउडमा एउटा एनिमेटेड फिल्म ‘ब्युटी एन्ड द बिस्ट’को चर्चा छ । यसको चर्चाको कारण हो, यसले कमाएको रकम ।

‘सायद–२’को ट्रेलर नयाँवर्षको अवसर पारेर भव्य कार्यक्रम गरी ल्याइने

‘सायद–२’को ट्रेलर नयाँवर्षको अवसर पारेर भव्य कार्यक्रम गरी ल्याइने

काठमाडौं, चैत २० । नेपाली चलचित्र ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटर्न’जस्ता उत्कृष्ट सिनेमा निर्माण गर्दै आएको दुर्गिश व्यानरको अर्को प्रतिक्षित चलचित्र ‘सायद–२’ लाई भव्य तरिकाले बजारमा ल्याइने भएको छ ।

सैफकी छोरी सारा, बलिउडको डेब्युमै कामुक दृष्य

सैफकी छोरी सारा, बलिउडको डेब्युमै कामुक दृष्य

काठमाडौं, चैत १९ । बलिउड सुपरस्टार सैफ अली खानले करिना कपुरसँग विवाह गरेर भर्खरै छोराको बाबु बनेपनि उनको छोरी अर्थात् सारा अली खान आमा करिनालाई टक्कर दिन बलिउड फिल्मी क्षेत्रमा ‘डेब्यु’ गर्दैछिन् ।

सुष्मा थापालाई ‘मिसेस’ चितवनको ताज

सुष्मा थापालाई ‘मिसेस’ चितवनको ताज

चितवन, चैत १५ । चितवन, नारायणगढकी २९ वर्षीय सुष्मा थापाले पहिलो ‘मिसेस’ चितवनको ताज पहिरिएकी छन् ।

लोकगायिका कविता आलेको एकल साँझ सम्पन्न

लोकगायिका कविता आलेको एकल साँझ सम्पन्न

काठमाडौं, चैत १४ । वरिष्ठ लोकगायिका कविता आलेको एकल साँझ सोमबार राजधानीमा सम्पन्न भएको छ ।

भारतमा उत्कृष्ट १० मा पर्‍यो नेपाली सन्थाल जातिको चलचित्र

भारतमा उत्कृष्ट १० मा पर्‍यो नेपाली सन्थाल जातिको चलचित्र

काठमाडौं, चैत १४ ।  सन्थाल जातीको बिषयमा निर्माण भएको यो पहिलो चलचित्र ‘बोनोदल’ ले भारतको झारखण्डमा सम्पन्न भएको विशेष फिल्म फेस्टिबलमा ५६० चलचित्रहरुमा सेलेक्टेड १० फिल्ममा आफुलाई सहभागी बनाएको छ ।

डाक्टर गुलाटीले नयाँ शो ल्याउने, ‘द कपिल शर्मा शो’ को छायांकन रोकियो

डाक्टर गुलाटीले नयाँ शो ल्याउने, ‘द कपिल शर्मा शो’ को छायांकन रोकियो

काठमाडौं, चैत १३ । ‘द कपिल शर्मा शो’ का सुनिल ग्रोवर अर्थात् ‘डाक्टर गुलाटी’ले नयाँ कमेडियन शो ल्याउने भएका छन् ।

प्रेमीलाई धोका दिएर अर्को पुरुष रोजेकी केकीले खाइन् धोका (भिडियो)

प्रेमीलाई धोका दिएर अर्को पुरुष रोजेकी केकीले खाइन् धोका (भिडियो)

काठमाडौं, चैत १३ । मोडल अनिल थापाको प्रेममा परेकी नायिका केकी अधिकारीले उनलाई धोका दिएकी छिन् ।

खोटाङमा किम्फका उत्कृष्ट फिल्महरुको प्रदर्शनी

खोटाङमा किम्फका उत्कृष्ट फिल्महरुको प्रदर्शनी

खोटाङ, चैत १० । खोटाङको दिक्तेलमा बिहीबार ‘घुम्ती किम्फ २०१७’को आयोजना गरिएको छ ।

भारतीय ‘गुगल ब्वाइ’ले काठमाडौंमा प्रतिभा देखाउने

भारतीय ‘गुगल ब्वाइ’ले काठमाडौंमा प्रतिभा देखाउने

काठमाडौं, चैत १० । अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित बिहीबार नेपाल आउने भएका छन् ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.