लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

मनोरञ्जन

‘चर्यानृत्यलाई अन्तर्राष्ट्रियरुपमा प्रचार गर्नुपर्छ’

‘चर्यानृत्यलाई अन्तर्राष्ट्रियरुपमा प्रचार गर्नुपर्छ’

काठमाडौं, कात्तिक २९ । शताब्दीपुरुष सत्यमोहन जोशीले नेपालको मौलिक बौद्धदर्शन अन्तर्गत्को ‘चर्यानृत्य’लाई अन्तर्राष्ट्रियरुपमा प्रचार गर्नुपर्नेमा जोड दिएका छन् ।

कलिलो उमेरकी विद्यार्थी गुरुको प्रेममा फस्दा(भिडियो हेर्नुहोस)

कलिलो उमेरकी विद्यार्थी गुरुको प्रेममा फस्दा(भिडियो हेर्नुहोस)

काठमाडौं । नेपालमा गीतको म्यूजिक भिडियो बनाउने शैली क्रमशः परिवर्तन हुँदै गएको छ । नाट्य अभिनय शैलीमा तयार भएको एउटा भिडियो हालै सार्बजनिक भएको छ ।

ईमेज लोक कलाकारः पूर्वाञ्चलबाट २० जना छानिए

ईमेज लोक कलाकारः पूर्वाञ्चलबाट २० जना छानिए

धरान, कात्तिक २७ । हराउँदै गएको लोकगीतको संरक्षण र नयाँ कलाकारको प्रतिभा उजागर गर्ने उद्देश्यले ईमेज च्यानलले गरेको लोकगीत गायनको बृहत् प्रतियोगिता ईमेज लोक कलाकारको पूर्वाञ्चल अडिसन शनिबारदेखि धरानमा सुरु भएको छ ।

किरात राई पत्रकार संघले वृत्तचित्र यात्रा गर्ने, यस्तो छ प्रदर्शनको तालिका

किरात राई पत्रकार संघले वृत्तचित्र यात्रा गर्ने, यस्तो छ प्रदर्शनको तालिका

काठमाडौं । किरात राई पत्रकार संघ केन्द्रिय समितिको आयोजनामा आउंदो मंसिर तेस्रो हप्ताबाट वृत्तचित्र यात्रा हुंदैछ ।

विमलराज क्षेत्रीको ‘लौरी लुकाउनी’ (भिडियो)

विमलराज क्षेत्रीको ‘लौरी लुकाउनी’ (भिडियो)

काठमाडौं, कात्तिक २६ । विरहका गीत गाएर चर्चाको शिखरमा रहेका गीतकार विमलराज क्षेत्रीको पछिल्लो गीतको बोल ‘लौरी लुकाउनी’ले यतिबेला बजार तताएको छ ।

 ‘वेल डान्स’ राष्ट्रव्यापी नृत्य प्रतियोगिता हुँदै

‘वेल डान्स’ राष्ट्रव्यापी नृत्य प्रतियोगिता हुँदै

काठमाडौं, कात्तिक २४ । वेल डान्स स्कुल प्रालिले राष्ट्रव्यापी नृत्य प्रतियोगिता सुरु गर्ने भएको छ ।

म्याडोनाले हिलारीको पक्षमा भोट मागिन्

म्याडोनाले हिलारीको पक्षमा भोट मागिन्

म्यानहाट्टन, न्यूयोर्क, कात्तिक २३ । विश्वविख्यात पप गायिका म्याडोनाले सोमबार साँझ न्यूयोर्कको अति व्यस्त व्यापारिक इलाका म्यानहाट्टनको मुटु वासिंगटन स्क्वायरपार्कमा अप्रत्यासितरुपमा संगीत कार्यक्रम आयोजना गरी गायनकला प्रस्तुत् गरिन् ।

ईमेज लोक कलाकारको धरान अडिसन कात्तिक २७ र २८ गते

ईमेज लोक कलाकारको धरान अडिसन कात्तिक २७ र २८ गते

सुनसरी, कात्तिक २२ । ईमेज च्यानलले सन्चालन गर्न लागेको इमेज लोक कलाकारको धरान अडिसनको तयारी पूरा भएको छ । सोमबार धरानमा पत्रकार सम्मेलन गरी यही कात्तिक २७ र २८ गते धरानको रत्न इन होटलमा अडिसन गरिने जानकारी दिइएको हो ।

सागरलाई मिल्यो नायिक प्रेक्षासँग डेटिङ गर्ने अवसर

सागरलाई मिल्यो नायिक प्रेक्षासँग डेटिङ गर्ने अवसर

काठमाडौं, कात्तिक २१ । प्रेक्षा बज्राचार्य (परी) बहुआयमीक सुन्दरी हुन् । उनी गायिका हुन्, र्यापर हुन्, भिडियो ब्लगर हुन् । यस्तै, थांका कोर्छिन्, मोडलिङ गर्छिन् र चलचित्र ‘जात्रा’मार्फत उनी नायिका बन्दैछिन् ।

‘तरकारीवाली’कुसुमलाई मोडलिङ गर्ने रहर

‘तरकारीवाली’कुसुमलाई मोडलिङ गर्ने रहर

काठमाडौं, कात्तिक २० । संसारभर सामाजिक सञ्जालमा ‘तरकारीवाली’ नामले चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठले आफ्ना तस्वीरहरुका बारेमा आएका प्रतिक्रियाले खुशी लागेको बताएकी छन् ।

सिस्नुपानी देउसीमा दाहाल र ओलीको नक्कल

सिस्नुपानी देउसीमा दाहाल र ओलीको नक्कल

काठमाडौं, कात्तिक १४ । सिस्नुपानी नेपालका कलाकारले ‘सिस्नुपानी देउसी’मार्फत् सामाजिक विकृतिविरुद्ध प्रहार गरेका छन् । काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रम हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायत धेरै पार्टीका नेताको उपस्थिति थियो ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework