लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

अस्कर विजेताद्वारा ट्रम्पको निन्दा, अवार्ड वितरण समारोह बहिस्कर

अस्कर विजेताद्वारा ट्रम्पको निन्दा, अवार्ड वितरण समारोह बहिस्कर

काठमाडौं, फागुन १६ । इरानका फिल्म निर्देशक असगर फरहादीले आप्रवासीमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध ‘अमानवीय’ भएको बताएका छन् ।

गीति एल्बम ‘मेरो देश नेपाल’ सार्वजनिक

गीति एल्बम ‘मेरो देश नेपाल’ सार्वजनिक

काठमाडौं, फागुन १६ । गायक तिलक बस्नेतको गीति एल्बम सार्वजनिक भएको छ ।

अस्कर अवार्डमा ‘मुनलाइट’लाई सर्वोत्कृष्ट फिल्मको उपाधी, को-को भए उत्कृष्ट ?

अस्कर अवार्डमा ‘मुनलाइट’लाई सर्वोत्कृष्ट फिल्मको उपाधी, को-को भए उत्कृष्ट ?

काठमाडौं, फागुन १६ । यस वर्षको अस्कर अवार्डमा ‘मुनलाइट’ले सर्वोत्कृष्ट फिल्मको उपाधी जितेको छ ।

भूकम्प र नाकाबन्दीको कथा बेचेर इतिहास तोड्ने दाउमा चलचित्र ‘लुट-२’

भूकम्प र नाकाबन्दीको कथा बेचेर इतिहास तोड्ने दाउमा चलचित्र ‘लुट-२’

काठमाडौं, फागुन १५ । केही दिन यता एउटा नेपाली चलचित्र एकाएक चर्चामा छ । चलचित्र ‘लुट–२’ नेपाली सिने बजारमा सर्वाधिक चर्चा कमाइरहेको छ ।

केकी र पुष्पलले गरे प्रेममा पर्दा संसार जितेजस्तो अनुभूती(भिडियो)

केकी र पुष्पलले गरे प्रेममा पर्दा संसार जितेजस्तो अनुभूती(भिडियो)

काठमाडौं, फागुन १५ । गायक किशोर शिवाकोटीको ‘गुडीजाने रेल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

शिवरात्रिकै लागि रुसबाट काठमाडौं आए कलाकार, दिए प्रस्तुति (भिडियो)

शिवरात्रिकै लागि रुसबाट काठमाडौं आए कलाकार, दिए प्रस्तुति (भिडियो)

काठमाडौं, फागुन १३ । शिवरात्रिको अवसरमा शुक्रबार राजधानीमा विदेशीहरुको एक टोलीले साँस्कृतिक कार्यक्रम गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा ईमेज च्यानलका अध्यक्ष मानन्धर सम्मानित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा ईमेज च्यानलका अध्यक्ष मानन्धर सम्मानित

काठमाडौं, फागुन १२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोकगीत–संगीतमा विशिष्ट योगदान पुर्‍याएको भन्दै ईमेज च्यानलका अध्यक्ष आरके मानन्धरलाई सम्मान गरेको छ ।

प्रेम जोडीका लागि मलिना र विकासले देखाइदिए दमदार डान्स(भिडियो)

प्रेम जोडीका लागि मलिना र विकासले देखाइदिए दमदार डान्स(भिडियो)

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा गायक बीपी वाग्ले परिचित नाम हो । भारतमा लामो समय संगीतको अध्ययन गरेर फर्केपछि गायक वाग्लेले सार्वजनिक गरेको ‘सिंगल छु ‘’ बोलको गीतको भिडियोको यतिबेला चौतर्फी चर्चा छ ।

नेपाली सेनाले शिवरात्रिका दिन टुँडिखेलमा कन्सर्ट गर्ने, प्रवेश निःशुल्क

नेपाली सेनाले शिवरात्रिका दिन टुँडिखेलमा कन्सर्ट गर्ने, प्रवेश निःशुल्क

काठमाडौं, फागुन १० । महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिकमञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ ।

ईमेज लोक कलाकारको उपाधि अञ्जनाले जितिन्, पब्लिक च्वाइसको अवार्ड नरबहादुरलाई

ईमेज लोक कलाकारको उपाधि अञ्जनाले जितिन्, पब्लिक च्वाइसको अवार्ड नरबहादुरलाई

काठमाडौं, फागुन ९ । ईमेज च्यानलमार्फत् प्रसारण भएको कार्यक्रम लोक कलाकारको उपाधि अञ्जना सारुमगरले जितेकी छन् ।

लोक कलाकारको आज अन्तिम परिणाम सार्वजनिक हुने

लोक कलाकारको आज अन्तिम परिणाम सार्वजनिक हुने

काठमाडौं, फागुन ९ । इमेज च्यानलमार्फत प्रशारण भइरहेको कार्यक्रम लोक कलाकारको आज अन्तिम परिणाम सार्वजनिक गरिँदैछ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework