लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

कलाकार राष्ट्रका गहना : राष्ट्रपति

कलाकार राष्ट्रका गहना : राष्ट्रपति

काठमाडौं, वैशाख ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गरेकी छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा राजधानीको नेपाल कला परिषद्मा आयोजित प्रदर्शनीमा देशका विभिन्न स्थानका कलाकारका ३ सय ५२ कृति समावेश गरिएका छन् ।

धुर्मुस–सुन्तलीले बनाउने भए अर्को नमुन बस्ती, यस्तो छ योजना

धुर्मुस–सुन्तलीले बनाउने भए अर्को नमुन बस्ती, यस्तो छ योजना

काठमाडौं, बैशाख ७ । हांस्य कलाकारद्वय सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे‘सुन्तली’ले सिन्धुपाल्चोकमा दोस्रो एकिकृत बस्ती निर्माण गर्ने भएका छन् । मेलम्ची नगरपालिका–५ को गिदानचौरको सय रोपनी क्षेत्रफलमा बस्ती बसाउने अभियान सुरु गर्ने भएका हुन् ।

सर्वनामले १० मिनेट नाटक महोत्सव गर्ने

सर्वनामले १० मिनेट नाटक महोत्सव गर्ने

काठमाडौं, बैशाख ६ । आफ्नो रंगयात्राको ३४ औं वसन्त पार गरेको सर्वनामले देशब्यापी १० मिनेट नाटक महोत्सव गर्ने भएको छ । अघिल्लो वर्ष १० मिनेट नाटक मेलाको गरेको सर्वनाम थिएटरले यस वर्ष पनि रङ्गकर्ममा आफ्नो क्षमता र प्रतिभा देखाउन इच्छुक रङगप्रेमीहरुलाई सहि गन्तव्य र माध्यम उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको सर्वनामका अशेष मल्लले बताए ।

पूर्वाञ्चलस्तरीय लालीगुराँस डान्स आइडलको उपाधि सन्ध्याले जितिन्

पूर्वाञ्चलस्तरीय लालीगुराँस डान्स आइडलको उपाधि सन्ध्याले जितिन्

तेह्रथुम, वैशाख ४ । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा आयोजित प्रथम लालीगुराँस डान्स आइडल एकल लोकनृत्य प्रतियोगिताको उपाधि धरानकी सन्ध्या श्रेष्ठले जितेकी छन् ।

मोरङमा ग्रामिण नाट्य घर निर्माण

मोरङमा ग्रामिण नाट्य घर निर्माण

विराटनगर, वैशाख २ । ग्रामिण क्षेत्रमा रंगमञ्चका कलाकार उत्पादन गर्ने उद्देश्यले मोरङको झोराहाटमा पहिलो ग्रामिण नाट्य घर निर्माण भएको छ ।

वर्ष २०७२ः थोरै चलचित्र सफल, को–को चले ?

वर्ष २०७२ः थोरै चलचित्र सफल, को–को चले ?

काठमाडौं, चैत ३० । ‘पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊ न...’, यो एउटा नेपाली चलचित्रको अति नै चर्चित गीत हो । गत वैशाखमा नयाँ वर्ष सुरु हुनअघि नेपाली चलचित्र ‘रेशम फिलिली’को यो गीत जनजनको कानमा गुन्जिएको थियो । यो गीत यति लोकप्रिय भयो कि यसको आधिकारिक भिडियो बजारमा नआउँदै देश–विदेशका दर्शक र स्रोताले कैयौं नृत्यका दृश्य छायांकन गरेर यु–ट्युबमा राखे । कतिपयले त यो गीतमा नेता/नेत्री र चर्चित व्यक्तिहरु नाचेको व्यंग्यचित्र बनाए ।

नयाँ अवतारमा धुर्मुस–सुन्तली

नयाँ अवतारमा धुर्मुस–सुन्तली

काठमाडौं, चैत २९ । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लखनभाई र लक्षुमनीयाको भूमिकामा देखिने भएका छन् । बाल विवाह र चेलीबेटी बेचबिखनविरुद्धको बालमैत्री मैथिली सर्ट फिल्म मुन्नीमा उनीहरु मधेसी पात्रको रुपमा देखिन लागेका हुन् ।

यी हुन् २०७२ सालका हिट १० चलचित्र

यी हुन् २०७२ सालका हिट १० चलचित्र

काठमाडौं, चैत २५ । नेपालीहरुले २०७२ साल विदा गरेर अब ०७३ साललाई स्वागत गर्ने तयारीमा छन् । विनाशकारी महाभूकम्प र अघोषित नाकाबन्दीका कारण ०७२ साल नेपालीहरुका निम्ती सबैभन्दा दुःखत र पीडादायी रह्यो । जसबाट नेपाली सिने उद्योग पनि अछुतो रहेन् । काठमाडौंका चलचित्र हलहरु भूकम्पबाट क्षतिग्रत बन्न पुगे जसका कारण नेपाली चलचित्र उद्योगले ठूलो मार खेप्नु पर्यो । पीडा र सास्तीका बाबजुत पनि केही नेपाली चलचित्रहरुले धेरै दर्शकको मन जित्न सफल रहे ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework