लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

मनोरञ्जन

अमिताभ बच्चनको पाहुना बने क्रिस गेल

अमिताभ बच्चनको पाहुना बने क्रिस गेल

बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चनले टि–ट्वेन्टी क्रिकेटका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पाहुना बनाएका छन् ।

 ‘जीवन काँडा कि फूल’ चलचित्रको छायाकंन सुरु

 ‘जीवन काँडा कि फूल’ चलचित्रको छायाकंन सुरु

मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जिवनीमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को निर्माण कार्य सुरु भएको छ ।

भारतीय नाकाबन्दी विरुद्ध बन्यो ‘जन्मभूमि’

भारतीय नाकाबन्दी विरुद्ध बन्यो ‘जन्मभूमि’

काठमाडौं, चैत १५ । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमीे चैत्र १९ मा आउने भएको छ । स्वाभिमानी नेपालीको सार्वभौम सत्ता र राजनीतिमाथी भारतले सदियौंदेखि गर्दै आएको हस्तक्षेप, सिमा अतिक्रमण, हालसालै गरिएको अमानवीय भारतीय नाकाबन्दी र नेपाललाई उपनिवेश जस्तो बनाउन खोज्ने भारतको दुस्प्रयासमाथी धावा बोल्दै चलचित्र ‘जन्मभूमि’ तयार पारिएको छ ।

वरिष्ठ सङ्गीतकार गुरुङ उपचारपछि स्वदेश फर्कंदै, स्वागतको भव्य तयारी

वरिष्ठ सङ्गीतकार गुरुङ उपचारपछि स्वदेश फर्कंदै, स्वागतको भव्य तयारी

जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका सङ्गीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्कन लागेको लेखकरसमीक्षक प्रकाश सायमीले जानकारी दिए । उनी करिब दुई महिनादेखि उक्त अस्पतालमा भर्ना भएका थिए ।

रेखा थापा भन्छिनः ‘म पीडितहरुको आँशु पुछ्न चाहन्छु’

रेखा थापा भन्छिनः ‘म पीडितहरुको आँशु पुछ्न चाहन्छु’

नायिक रेखा थापाले दर्जनौं चलचित्रमा अभिनय गरिन । तर नायिका र निर्मात्री तथा निर्देशकका रुपमा भने सिमित चलचित्रमा देखिएकी छिन् । ‘काली’, ‘हिम्मतवाली’ देखि ‘रामप्यारी’ जस्ता चलचित्रहरु उनकै लगानीमा निर्माण भएका छन् ।

जर्मनीमा नेपाली नाटक मञ्चन हुँदा तालीको गुञ्जयमान

जर्मनीमा नेपाली नाटक मञ्चन हुँदा तालीको गुञ्जयमान

सर्वनामको नाटक मुक्ति जर्मनीको ३२ औं अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भएको छ । नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै नाटक ‘मुक्ती’ मञ्चन गरिएको हो ।

नायिका शिल्पाले जीवनलाई ‘घरको न घाटको’ बनाउँदा

नायिका शिल्पाले जीवनलाई ‘घरको न घाटको’ बनाउँदा

नायिका शिल्पा पोखरेलका कतिपय अभिनयहरु निकै प्रशसनिय छन् । ठूलोपर्दामा मात्र होइन म्यूजिक भिडियोहरुमा पनि उनको अभिनय सम्मान गर्न योग्य छन् । एउटा भिडियोमा चाहीं शिल्पाले एक युवकलाई घरको न घाटको बनाएकी छिन् । ति युवक हुन् जीवन भटट्राई ।

ऋतिक र कंगनाबीच कानुनी लडाई

ऋतिक र कंगनाबीच कानुनी लडाई

मुम्बई, चैत ४ । बलिउड नायक ऋतिक रोशन र नायिका कंगना रनौतबीच कानुनी लडाई सुरु भएको छ । केही दिनदेखि ‘वाकयुद्ध’ गर्दै आएका यी दुई हस्ती अब कानुनी लडाईमा अघि सरेका छन् ।

चितवन फेशन नाईटको अडिसन सकियो

चितवन फेशन नाईटको अडिसन सकियो

नयाँ वर्षको अवसर पारी हुन लागेको चितवन फेशन नाईटको अडिसन बुधबार भरतपुरमा सम्पन्न भएको छ । रोयल सेञ्चुरी होटलमा भएको अडिसन राउण्डमा १६ जना युवा युवतीहरुले सहभागिता जनाएका थिए । अडिसनबाट छनौट हुनेहरु आउँदो चैत्र ३० गते पर्यटकिय नगरी सौराहास्थित होटेल सेभेन स्टारमा हुने फेसन नाईटमा सहभागिता जनाउन पाउने आयोजक सुत्र मोडलिङ एण्ड आर्ट क्रेशनका प्रमुख एवंम इभेन्ट म्यानेजर सुवास श्रेष्ठले जानकारी दिए ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework