लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक (भिडियो)

चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक (भिडियो)

काठमाडौं, पुस १३ । आगामी पुस २८ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक भएको छ ।

अमेरिकी गायिकामाथि यौनदुर्व्यवहार

अमेरिकी गायिकामाथि यौनदुर्व्यवहार

वासिंटन, पुस १३ । अमेरिकी गायिका जोय भिल्लाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार अभियानका व्यवस्थापकले आफूमाथि यौनदुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

नायिका रेखा थापा ‘छोरीहरुलाई हौसला जगाउने’ महाअभियानमा

नायिका रेखा थापा ‘छोरीहरुलाई हौसला जगाउने’ महाअभियानमा

काठमाडौं, पुस १२ । चलचित्रमार्फत नारी सशक्तिकरणलाई जोड दिदैं आएकी नायिका रेखा थापा यतिबेला छोरीहरुको अधिकारको आवाज लिएर जिल्ला दौडाहामा छिन् ।

‘बटरफ्लाई’ मायामा आर्यनसँग प्रियंकाको रोमान्स (भिडियो)

‘बटरफ्लाई’ मायामा आर्यनसँग प्रियंकाको रोमान्स (भिडियो)

काठमाडौं, पुस ८ । नेपाली चलचित्र ‘बटरफ्लाई’को गीत ‘म गाउँदिन अब गीत गजल...’ युट्युबमा सार्वजनिक भएसँगै दर्शकले रुचाएका छन् ।

तरकारीवाली अभिनित चलचित्र ‘लम्फू’ बैशाखमा रिलिज हुने

तरकारीवाली अभिनित चलचित्र ‘लम्फू’ बैशाखमा रिलिज हुने

काठमाडौं, पुस ४ । अन्ततः नेपाली चलचित्र ‘लम्फू’ रिलिज मिति घोषणा भएको छ । अब यो चलचित्र २०७५ बैशाख २८ गते रिलिज हुने भएको हो ।

जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’को कभर प्रतिस्पर्धा सुरु

जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’को कभर प्रतिस्पर्धा सुरु

काठमाडौं, पुस २ । पेजथ्री नेपालभाषा पाक्षिकले नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना म्ये’ को कभर प्रतिस्पर्धा गरेको छ ।

मनोजराज र इतुलाई ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार

मनोजराज र इतुलाई ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार

काठमाडौं, पुस १ । राष्ट्रिय युवा सेवा कोषले यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इतु जोजिजुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

हेमन्त शर्माको बिहेबारी सम्बन्धी गीतमा प्रिंयका र दुर्गेशको दमदार डान्स(भिडियो)

हेमन्त शर्माको बिहेबारी सम्बन्धी गीतमा प्रिंयका र दुर्गेशको दमदार डान्स(भिडियो)

काठमाडौं, मंसिर २७ । गायक हेमन्त शर्मा एउटा पृथक शैलीको गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।

 नरजंगको गीतमा मोडेल ज्योत्सना ‘बारुला’ बन्दा यस्तो देखिइन(भिडियो)

नरजंगको गीतमा मोडेल ज्योत्सना ‘बारुला’ बन्दा यस्तो देखिइन(भिडियो)

काठमाडौं, मंसिर २५ । गायक नरजंग गुरुङको पछिल्लो गीत बारुला र यसको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ ।

राष्ट्रकवि घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान

राष्ट्रकवि घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान

काठमाडौं, मंसिर १९ । यो वर्षको नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework