लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

‘मिस टुरिजम’ भदौमा, असार ५ बाट देशभर आवेदन, विजेतालाई ५० हजार

‘मिस टुरिजम’ भदौमा, असार ५ बाट देशभर आवेदन, विजेतालाई ५० हजार

काठमाडौं, जेठ २४ । भूकम्प र नाकाबन्दीबाट शिथिल बनेको नेपालको पर्यटन क्षेत्रमा युवा तथा महिला सहभागिता बढाउने उद्देश्यले आगामी भदौ १० गते काठमाडौंमा ‘मिस टुरिजम २०१६’ आयोजना गरिने भएको छ ।

वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्यस्थिति नाजुक : चिकित्सक

वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्यस्थिति नाजुक : चिकित्सक

काठमाडौं, जेठ २४ । वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर रहेको चिकित्सकले जनाएका छन् । उनको उपचार भइरहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सोमबार पत्रकारसम्मेलन गरी उनको स्वास्थ्यस्थितिबारे जानकारी दिएको हो ।

वरिष्ठ संगीतकार अमर गुरुङको स्वास्थ्य अवस्था गम्भीर

वरिष्ठ संगीतकार अमर गुरुङको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, जेठ २४ । वरिष्ठ संगीतकार अमर गुरुङको स्वास्थ्य अवस्था गम्भीर भएको छ । काठमाडौंको ग्रान्डि अस्पतालमा उपचारका गराइरहेका गुरुङको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

सीडीसी सिनेमाले ल्यायो आकर्षक अफर

सीडीसी सिनेमाले ल्यायो आकर्षक अफर

काठमाडौं, जेठ २३ । राजधानीस्थित सीडीसी सिनेमाले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ ।

‘सम्झनामा फत्तेमान’ विमोचन

‘सम्झनामा फत्तेमान’ विमोचन

काठमाडौं, जेठ २३ । वरिष्ठ गायक एवं संगीतकार फत्तेमान राजभण्डारीको स्मृतिमा ‘सम्झनामा फत्तेमान’ ग्रन्थ निकालिएको छ ।

अम्बरलाई वसुन्धराश्री र दीपलाई मानश्री पुरस्कार प्रदान गरिने

अम्बरलाई वसुन्धराश्री र दीपलाई मानश्री पुरस्कार प्रदान गरिने

काठमाडौं, जेठ २२ । वरिष्ठ संगीतकार अमर गुरुङलाई वि.स.२०७२ सालको वसुन्धराश्री पुरस्कार प्रदान गरिने भएको छ । बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानको शुक्रबार बसेको बैठकले गुरुङलाई वसुन्धराश्री र गायक दीप श्रेष्ठलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्य पुनः गम्भीर

वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्य पुनः गम्भीर

काठमाडौं, जेठ २१ । गत सोमबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य पुनः गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

दमौलीमा कौरा सम्मेलन

दमौलीमा कौरा सम्मेलन

तनहुँ, जेठ १५ । तनहुँको दमौलीमा शनिबारदेखि प्रथम राष्ट्रिय मौलिक कौरा सम्मेलन सुरु भएको छ ।

संगीतकार गुरुङलाई प्रहरीद्धारा पाँचलाख नगदसहित सम्मान

संगीतकार गुरुङलाई प्रहरीद्धारा पाँचलाख नगदसहित सम्मान

काठमाडौं, जेठ १२ । नेपाल प्रहरीले सांगीतिक आकासका उज्ज्वल नक्षत्र संगीतकार अम्मर गुरुङलाई सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको अन्तिम ५ मा सिर्जना, यस्तो छ उनको काम (भिडियो)

अन्तर्राष्ट्रिय प्रतियोगिताको अन्तिम ५ मा सिर्जना, यस्तो छ उनको काम (भिडियो)

काठमाडौं, जेठ १० । अमेरिकाको लस एन्जल्सस्थित हलिउड सिनेमा मेकअप स्कुलले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अन्तिम ५ प्रतिस्पर्धीमा नेपालकी सिर्जना शाक्य पनि पुगेकी छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework