लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

यी हुन् २०७२ सालका हिट १० चलचित्र

यी हुन् २०७२ सालका हिट १० चलचित्र

काठमाडौं, चैत २५ । नेपालीहरुले २०७२ साल विदा गरेर अब ०७३ साललाई स्वागत गर्ने तयारीमा छन् । विनाशकारी महाभूकम्प र अघोषित नाकाबन्दीका कारण ०७२ साल नेपालीहरुका निम्ती सबैभन्दा दुःखत र पीडादायी रह्यो । जसबाट नेपाली सिने उद्योग पनि अछुतो रहेन् । काठमाडौंका चलचित्र हलहरु भूकम्पबाट क्षतिग्रत बन्न पुगे जसका कारण नेपाली चलचित्र उद्योगले ठूलो मार खेप्नु पर्यो । पीडा र सास्तीका बाबजुत पनि केही नेपाली चलचित्रहरुले धेरै दर्शकको मन जित्न सफल रहे ।

प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा, यस्तो छ कारण

प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा, यस्तो छ कारण

मुम्बई, चैत २२ । बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा भएको छ । उनले एक पटकमात्र नभई दुई–तीन पटक नै आत्महत्याको प्रयास गरेको उनकै प्रवन्धक रहिसकेका प्रकाश जाजुले खुलासा गरेका हुन् ।

सशस्त्र द्वन्द्वकालका पीडितले किन न्याय पाएनन् ? आयोगले दियो जवाफ

सशस्त्र द्वन्द्वकालका पीडितले किन न्याय पाएनन् ? आयोगले दियो जवाफ

व्यवस्थापिका संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगले प्रभावकारी रुपमा काम गर्न नसकेको ठहर गरेको छ । समितिले आयोग गठन भएको १४ महिना वितिसक्दा समेत काम गर्न नसकेको भन्दै आयोगको ध्यानाकर्षणसमेत गराएको छ ।

अमिताभ बच्चनको पाहुना बने क्रिस गेल

अमिताभ बच्चनको पाहुना बने क्रिस गेल

बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चनले टि–ट्वेन्टी क्रिकेटका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पाहुना बनाएका छन् ।

 ‘जीवन काँडा कि फूल’ चलचित्रको छायाकंन सुरु

 ‘जीवन काँडा कि फूल’ चलचित्रको छायाकंन सुरु

मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जिवनीमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को निर्माण कार्य सुरु भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework