लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

मिस्टर नेपालको फाइनल शनिबार

मिस्टर नेपालको फाइनल शनिबार

काठमाडौं, जेठ १६ । एक्स्पोज नेपालले आयोजना गरेको मिस्टर नेपाल प्रतियोगिताको फाइनल आगामी शनिबार हुने भएको ।

‘कमलेको बिहे’मा अनुपले सन्ध्यालाई भगाउने !

‘कमलेको बिहे’मा अनुपले सन्ध्यालाई भगाउने !

काठमाडौं, जेठ १६ । नेपाली समाजको परिवेशलाई चित्रण गरिएको कमेडी जनराको फिल्म ’कमलेको बिहे’को ट्रेलर रिलिज भएको छ ।

गणतन्त्र दिवसका अवसरमा लोकगीत सम्मेलन

गणतन्त्र दिवसका अवसरमा लोकगीत सम्मेलन

काठमाडौं, जेठ १४ । रेडियो नेपाल र गृह मन्त्रालयको संयुक्त आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर लोकगीत सम्मेलनको आयोजना गरिएको छ ।

'हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कार' गीतकार किरण खरेललाई

'हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कार' गीतकार किरण खरेललाई

काठमाडौं, जेठ १३ । वरिष्ठ सञ्चारकर्मी तथा गीतकार किरण खरेल ‘हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कार’ गुठीबाट सम्मानित भएका छन् ।

कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

काठमाडौं, जेठ १२ । कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गरिएको छ ।

ग्लोवल नेपाली फिल्म अवार्डमा ८ विधा थप हुने

ग्लोवल नेपाली फिल्म अवार्डमा ८ विधा थप हुने

काठमाडौं, जेठ १२ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ ।

‘बर्थडे गर्ल’ : शाहरुखकी छोरी सुहाना, बलिउडमा ‘डेब्यु’ गर्ने संकेत (फोटो हेर्नुहोस्)

‘बर्थडे गर्ल’ : शाहरुखकी छोरी सुहाना, बलिउडमा ‘डेब्यु’ गर्ने संकेत (फोटो हेर्नुहोस्)

काठमाडौं, जेठ ८ । बलिउड स्टार शाहरुख खानकी छोरी सुहाना १७ वर्षकी भइन् । उनकी आमा गौरी खानले छोरी अब ठूली र राम्री भएकी भन्दै सामाजिक सञ्जालमा फोटोहरु पोस्ट गरेर जन्मदिनको शुभकामना दिएकी छिन् ।

केन्स चलचित्र महोत्सवमा बम आतंक र भागदौड

केन्स चलचित्र महोत्सवमा बम आतंक र भागदौड

फ्रान्स, जेठ ७ । फ्रान्सको केन्स नगरमा आयोजित विश्व प्रसिद्ध चलचित्र महोत्सव ‘पालाइ डे फेस्टिभल हल’को परिसरभित्र वेवास्तापूर्वक राखिएको एउटा शंकास्पद ब्यागमा बम राखेको हुन सक्ने हल्ला फैलिएपछि भेला भएका हजारौंँ दर्शकमाझ भाग दौड मच्चिएको छ ।

मिस नेपालका प्रतियोगी सडक सुरक्षा सचेतनामा सहभागी

मिस नेपालका प्रतियोगी सडक सुरक्षा सचेतनामा सहभागी

काठमाडौं, जेठ ६ । मिस नेपाल–२०१७ का प्रतियोगीहरु सडक सुरक्षा सचेतना कार्यक्रममा सहभागी भएका छन् ।

आमाको सम्झनामा तयार भयो मार्मिक गीत, आमा बनिन् सरिता (भिडियो)

आमाको सम्झनामा तयार भयो मार्मिक गीत, आमा बनिन् सरिता (भिडियो)

काठमाडौं, जेठ ६। गायक किशोर शिवाकोटीको आवाजमा रहेको ‘आमा तिमी कहाँ छौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ सुरू

‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ सुरू

काठमाडौं, जेठ ५ । युरोपेली संघको कार्यालयले आयोजना गरेको ‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ शनिबार (भोलि)देखि सुरू हुने भएको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework