लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

मनोरञ्जन

नायिका श्वेताले नायक श्रीकृष्णको जिल्लामा एकिकृत बस्ती निर्माणमा सघाउने

नायिका श्वेताले नायक श्रीकृष्णको जिल्लामा एकिकृत बस्ती निर्माणमा सघाउने

चौतारा फागुन १ । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छन् ।

‘हिरोज’की नायिका पूर्णीमा भन्छिन:‘ग्लामर नै ब्यूटी हो’

‘हिरोज’की नायिका पूर्णीमा भन्छिन:‘ग्लामर नै ब्यूटी हो’

काठमाडौं, फागुन १ । नेपाली सिने जगतमा नव कलाकारहरुको आगमन उनीहरुको प्रस्तुतीले धेरैको ध्यान खिच्न थालेको छ ।

आफ्नै गीत खोज्दै चर्चित लोकगायक राजु परियार !

आफ्नै गीत खोज्दै चर्चित लोकगायक राजु परियार !

अच्युत रेग्मी (रासस): काठमाडौं, माघ २७ । ‘धोका दिनेलाई के भनौं र खै, तिमी हाँस भो मै बाँचौला रोइ ।’ ‘हङकङ मलाया, मायाले मै टाढा भएनी चिठी चलाए ।’ ‘लालुपाते नुग्यो भुइँतिर, कि लाउँ माया मैतिर कि लाउ उहीतिर, निर नलाउँ दुईतिर ।’

तेस्रोलिङ्गी/समलिङ्गीहरुका विषयमा चलचित्र निर्माण हुने

तेस्रोलिङ्गी/समलिङ्गीहरुका विषयमा चलचित्र निर्माण हुने

काठमाडौं, माघ २६ । यौनिक तथा लैंगिक अल्पसंख्यक(तेस्रोलिङ्गी/समलिङ्गी)का विषयमा मात्रै केन्द्रित चलचित्र निर्माण हुने भएको छ । चलचित्र निर्देशक नरेश केसीले त्यस्तो चलचित्र बनाउन लागेका हुन् ।

चलचित्र प्रचार प्रसारका लागि निर्माता जापानदेखि नेपालमा

चलचित्र प्रचार प्रसारका लागि निर्माता जापानदेखि नेपालमा

काठमाडौं, माघ २३ । चलचित्र ‘सायद २’ को प्रचार प्रसारको लागी निर्माता शुभाष लामिछाने जापान देखी नेपाल आएका छन् । उनले जापानको शो को लागी सम्पूर्ण तयारी सकिएको बताए ।

शाहरुखकी ‘लेडी लभ’ माहिरा खानको विचित्रको रियल कहानी

शाहरुखकी ‘लेडी लभ’ माहिरा खानको विचित्रको रियल कहानी

काठमाडौं, माघ २० । शाहरुख खानको पछिल्लो चलचित्र ‘रईस’ प्रदर्शनमा आएको ६ दिनमा करिब ६ करोड संकलन गरिसकेको छ ।

सञ्चारकर्मी बरालको ‘लभ पर्न सक्छ’ बजारमा

सञ्चारकर्मी बरालको ‘लभ पर्न सक्छ’ बजारमा

काठमाडौं, माघ १९ । सञ्चारकर्मी ईश्वरी बरालको ‘लभ पर्न सक्छ’ बोलको गीत बजारमा आएको छ ।

फ्रान्सकी आइरिस मित्तेनायरलाई मिस युनिभर्सको ताज

फ्रान्सकी आइरिस मित्तेनायरलाई मिस युनिभर्सको ताज

काठमाडौं, माघ १७ । यस वर्षको मिस युनिभर्सको उपाधि फ्रान्सकी सुन्दरी आइरिस मित्तेनायरले जितेकी छन् ।

‘यमबुद्ध’को शव नेपाल ल्याइ अन्त्येष्टि

‘यमबुद्ध’को शव नेपाल ल्याइ अन्त्येष्टि

काठमाडौं, माघ १६ । केही दिनअगाडि बेलायतमा मृत्यु भएका गायक अनिल अधिकारी ‘यमबुद्ध’को शव शनिबार नेपाल ल्याइ अन्त्येष्टि गरिएको छ ।

अनिता लिम्बु: लन्डनको स्टेज सो बाटै विश्व चर्चित(हेर्नुहोस तस्विर)

अनिता लिम्बु: लन्डनको स्टेज सो बाटै विश्व चर्चित(हेर्नुहोस तस्विर)

काठमाडौं । नेपाली मोडलहरुले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा विरलै मात्र सहभागिता जनाउँछन् । तर नेपाली चेली अनिता लिम्बु ‘इन्टरनेशनल सो’हरुमा विदेशी मोडलहरुसँग स्पर्धामा उत्रिएरै चर्चा कमाइरहेकी छिन् ।

आठ वर्षपछि ‘बटुवा-२’मा शरण छिनाम

आठ वर्षपछि ‘बटुवा-२’मा शरण छिनाम

काठमाडौं, माघ १५ । संगीतकार तथा गीतकार शरण छिनाम आठ वर्षको अन्तरालपछि ‘बटुवा-२’ एल्बम लिएर दर्शक/श्रोतामाझ आएका छन् ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.