लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

नृपेशको गीतमा सोहम र एलिनाको अनस्क्रिन रोमान्स(भिडियो)

नृपेशको गीतमा सोहम र एलिनाको अनस्क्रिन रोमान्स(भिडियो)

काठमाडौं, पुस २२ । आधुनिक गीत ‘मुटुको धुढधुकी’ युटयुवमा सार्वजनिक भएको छ ।

सन्की मान्छेको कथामा ‘शेरबहादुर’ माघ १९ मा रिलिज

सन्की मान्छेको कथामा ‘शेरबहादुर’ माघ १९ मा रिलिज

काठमाडौं, पुस २२ । ‘शेरबहादुर’ शन्की मान्छेको कथामा निर्माण भएको फिल्म हो । अवकाश प्राप्त एक आर्मीको कथामा यो फिल्म रुमलिएको छ ।

जब टुहुरेले गाए ‘आमा दिदीबहिनी हो...’

जब टुहुरेले गाए ‘आमा दिदीबहिनी हो...’

काठमाडौं, पुस २१ । जनसांस्कृतिक महासंघको सभाकक्षमा जनवादी गायक जेबी टुहुरेले एकदेव ज्ञवालीको पुरानो ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीत गाउँदा उपस्थित दर्शकले पनि स्वरमा स्वर मिलाएर गाए ।

मिसेज ब्युटी क्वीन बनिन् सुदीक्षा

मिसेज ब्युटी क्वीन बनिन् सुदीक्षा

काठमाडौं, पुस २१ । महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगितामा काठमाडौं बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) पहिलो भएकी छन् ।

अस्ट्रियामा बस्ने १२ बर्षीय निप्पोन लामाले ल्याए दमदार गीत(भिडियो)

अस्ट्रियामा बस्ने १२ बर्षीय निप्पोन लामाले ल्याए दमदार गीत(भिडियो)

काठमाडौं, पुस १८ । प्रतिभालाई कुनै उमेरले छेक्दैन भन्ने ज्वलन्त उदाहरण यहाँ देखिएको छ ।

नेवारी परम्परागत नृत्य प्रशिक्षण सम्पन्न

नेवारी परम्परागत नृत्य प्रशिक्षण सम्पन्न

ललितपुर, पुस १६ । ललितपुरमा आइतबार नेवारी परम्परागत नृत्य प्रशिक्षण सम्पन्न भएको छ ।

चलचित्र ‘पद्मावती’लाई प्रदर्शनको अनुमति, नाम ‘पद्मावत’ राख्न सुझाव

चलचित्र ‘पद्मावती’लाई प्रदर्शनको अनुमति, नाम ‘पद्मावत’ राख्न सुझाव

नयाँदिल्ली, पुस १६ । भारतमा निकै विवादित बनेको चलचित्र ‘पद्मावती’लाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिएकोे छ ।

जातीय विभेदविरुद्ध मैथिली भाषामा बन्यो चलचित्र ‘औकात ताकत प्रेमके’

जातीय विभेदविरुद्ध मैथिली भाषामा बन्यो चलचित्र ‘औकात ताकत प्रेमके’

लहान, पुस १५ । छुवाछूत तथा जातीय विभेद एवं सामाजिक विकृतिविरुद्ध मैथिली भाषामा चलचित्र निर्माण भएको छ ।

जीन्दगीमा माया दिन नसक्नेहरुको कथामा नायिका रिमा विश्वकर्मा (भिडियो)

जीन्दगीमा माया दिन नसक्नेहरुको कथामा नायिका रिमा विश्वकर्मा (भिडियो)

काठमाडौं, पुस १५ । सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन् ! जिन्दगीमा आउनेहरु किन त्यसै तर्सिदिन्छन् !

हिसिलाले जितिन् लिरिल फ्रेस फेस सिजन–४ को उपाधि

हिसिलाले जितिन् लिरिल फ्रेस फेस सिजन–४ को उपाधि

काठमाडौं, पुस १४ । लिरिल फ्रेस फेस सिजन–४ को उपाधि हिसिला महर्जनले जितेकी छन् ।

चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक (भिडियो)

चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक (भिडियो)

काठमाडौं, पुस १३ । आगामी पुस २८ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework