लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

वैदेशिक रोजगारीमा सिण्डिकेट लगाउँदै आएका म्यानपावर संचालक पक्राउ

वैदेशिक रोजगारीमा सिण्डिकेट लगाउँदै आएका म्यानपावर संचालक पक्राउ

काठमाडौं, जेठ ६ । सरकारले वैदेशिक रोजगारीमा सिण्डिकेट लगाउँदै आएका म्यानपावर संचालकहरुलाई पक्राउ गर्न थालेको छ ।

सहपाठीबाटै निर्घात कुटिएका श्रीनवको अभिभावकद्वारा दोषीमाथि कारवाहीको माग

सहपाठीबाटै निर्घात कुटिएका श्रीनवको अभिभावकद्वारा दोषीमाथि कारवाहीको माग

काठमाडौं, जेठ ६ । चितवनको सैनिक महाविद्यालयमा स्कुल छुट्टी हुने आशमा आफ्नै साथीबाट निर्घात कुटिएका विद्यार्थीका अभिभावकले दोषीमाथि कारवाहीको माग गरेका छन् ।

मदिरा पिउने पैसा नदिएपछि पन्युले झटारो हानेर श्रीमतीको हत्या

मदिरा पिउने पैसा नदिएपछि पन्युले झटारो हानेर श्रीमतीको हत्या

सिन्धुली, जेठ ५ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

डा. यादवविरुद्ध मुद्दा दायर

डा. यादवविरुद्ध मुद्दा दायर

काठमाडौं, जेठ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा. रामदेव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मिटरमा नजाने ट्याक्सी चालक कारबाहीमा

मिटरमा नजाने ट्याक्सी चालक कारबाहीमा

ललितपुर, जेठ ४ । महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ ।

हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला

हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला

सिरहा, जेठ ४ । सिरहाको कल्याणपुर नगरपालिकामा एक युवकको हत्या भएको छ ।

लागुऔषधसहित दुई भारतीय पक्राउ

लागुऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौं, जेठ ३ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

घाइतेको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका

घाइतेको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका

बुटवल, जेठ ३ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको बिहीबार मृत्यु भएको छ ।

भारतबाट अवैध रुपमा ल्याइएको ५ क्विन्टल बोइलर कुखुरा बरामद

भारतबाट अवैध रुपमा ल्याइएको ५ क्विन्टल बोइलर कुखुरा बरामद

भैरहवा, जेठ ३ । भारतबाट अवैध रुपमा नेपाल ल्याईंदै गरेको १ लाख ५० हजार रुपैयाँ बराबरको खुकुरा रुपन्देहीमा बरामद भएको छ ।

ठूलो परिमाणमा गाँजासहित दुईजना पक्राउ

ठूलो परिमाणमा गाँजासहित दुईजना पक्राउ

सुवर्ण श्रेष्ठ (इमेज): हेटौंडा, जेठ २ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा गाँजासहित बुधबार बिहान दुईजनालाई पक्राउ गरेको छ ।

साढे दुई करोड नक्कली नोटसहित फिल्म निर्माता वाग्लेसमेत ६ जना पक्राउ (भिडियो)

साढे दुई करोड नक्कली नोटसहित फिल्म निर्माता वाग्लेसमेत ६ जना पक्राउ (भिडियो)

काठमाडौं, जेठ २ । महानगरीय प्रहरी परिसर काठमाडौंले साढे दुई करोडभन्दा बढी नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework