लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

कालो स्टिकर टाँस्ने दुई हजार सवारी साधनलाई कारवाही

कालो स्टिकर टाँस्ने दुई हजार सवारी साधनलाई कारवाही

काठमाडौं, साउन ६ । सुरक्षा निकायले गत आर्थिक वर्षमा राजधानी लगायत मुलुकभरबाट झण्डै दुई हजार सवारी साधनलाई अनुमति विना कालो स्टिकर टाँसेको भन्दै कारवाहीको दायरामा ल्याएको छ ।

अन्तरजातीय विवाहका कारण मिजारको हत्या ?

अन्तरजातीय विवाहका कारण मिजारको हत्या ?

काठमाडौं, साउन ५ । अन्तरजातीय विवाह गरेका काभ्रे, होक्से वडा नम्बर–३ का अजित ढकाल मिजारको शंकास्पद मृत्युमाथि छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न राष्ट्रिय दलित आयोगले सरकारसँग माग गरेको छ ।

घाँटी रेटेर बालिकाको हत्या

घाँटी रेटेर बालिकाको हत्या

झापा, साउन ५ । झापाको बुधबारेमा घाँटी रेटेर एक बालिकाको हत्या भएको छ । झापाको शान्तिनगर–१ घर भएकी ११ वर्षीया तनुजा कोइरालाको आफ्नै मावली घरमा मंगलबार राति हत्या भएको प्रहरीचौकी बुधबारेले जनाएको छ ।

पतिद्वारा बन्धक बनाइएकी महिलाको उद्धार

पतिद्वारा बन्धक बनाइएकी महिलाको उद्धार

पर्सा, साउन ५ । दाइजो नपाएको निहुँमा आफ्नै श्रीमानबाट बन्धक बनाइएकी महिलाको मङ्गलबार प्रहरीले उद्धार गरेको छ ।

जगतबहादुरले गरे श्रीमती र सासुको निर्मम ‘हत्या’

जगतबहादुरले गरे श्रीमती र सासुको निर्मम ‘हत्या’

रुकुम, साउन ४ । रुकुमको रुँघा–५ बाँदरपानी करेलीकुर्लेका जगतबहादुर खड्काले आफ्नै श्रीमती र सासुको हत्या गरेका छन् । २६ वर्षीय खड्काले श्रीमती नौमति खड्का र रोल्पा पाछावाङबाट छोरीको घर आएकी सासु ओपी ओलीको हत्या गरेका हुन् ।

पोलिक्लिनिकमै युवती झुन्डिएपछि...

पोलिक्लिनिकमै युवती झुन्डिएपछि...

काठमाडौं, साउन ४ । ललितपुरको बालकुमारीचोकमा रहेको किस्ट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरमा निमा डोल्मा लामा झुन्डिएको अवस्थामा फेलापरेपछि मृतकका परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । दोलखा चरिकोट घर भइ भक्तपुरमा बस्दै आएकी निमा डोल्मा असार २८ गते झुन्डिएको अवस्थामा फेलापरेपछि लामाका आफन्तले भने उनको हत्या भएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

छिमेकीको खुकुरी प्रहारबाट एकजनाको मृत्यु

छिमेकीको खुकुरी प्रहारबाट एकजनाको मृत्यु

पाँचथर, साउन ४ । छिमेकीले खुकुरी प्रहार गर्दा घाइते भएका पाँचथरको फिदिम–२ ओदिनका एक ब्यक्तिको मृत्यु भएको छ ।

दम्पत्तीकै यौन भिडियो बाहिरिएपछि.....

दम्पत्तीकै यौन भिडियो बाहिरिएपछि.....

काठमाडौं, साउन ४ । राजधानीकै एक दम्पत्ती । बिहे भएको लामै समय बितिसकेको थियो । एकदिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव राख्छन् ।

२२ वर्षदेखि फरार अभियुक्त पक्राउ

२२ वर्षदेखि फरार अभियुक्त पक्राउ

गौशाला, साउन ३ । आगलागी मुद्दामा फरार रहेका एक अभियुक्तलाई महोत्तरी प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ ।

नगरपालिकाको नक्कली लेटरप्याड बनाइ ठगी

नगरपालिकाको नक्कली लेटरप्याड बनाइ ठगी

नवलपरासी, साउन २ । नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ ।

परपुरुषसँगको सम्बन्धबाट जन्मिएको शिशुलाई आमाले गरिन् हत्या ?

परपुरुषसँगको सम्बन्धबाट जन्मिएको शिशुलाई आमाले गरिन् हत्या ?

खोटाङ, असार ३१ । खोटाङमा शिशु हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । दिक्तेल–७ की ३६ वर्षीया केसीमाया सार्कीलाई शिशु हत्याको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework