लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

दुई लाख ५० हजार घुस लिँदालिँदै अधिकृत रंगेहात पक्राउ

दुई लाख ५० हजार घुस लिँदालिँदै अधिकृत रंगेहात पक्राउ

काठमाडौं, असार ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कृषि अनुसन्धान केन्द्र, खजुरा, बाँकेमा कार्यरत् प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै शुक्रबार पक्राउ गरेको छ । आयोगको विशेष टोलीले प्राविधिक अधिकृत यादवलाई रु दुई लाख ५० हजार घुस रकमसहित बाँके, खजुराबाटै पक्राउ गरेको हो ।

आयल निगममा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवा पक्राउ

आयल निगममा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवा पक्राउ

गौर, असार ३१ । जागिर लगाईदिने प्रलोभन दिई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

छोरी बलात्कार गर्नेलाई अठार वर्ष कैद

छोरी बलात्कार गर्नेलाई अठार वर्ष कैद

म्याग्दी, असार ३१ । जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजाय र रु २५ हजार जरिवाना तिराउने फैसला गरेको छ ।

कारागारभित्रै गाँजाको कारोबार

कारागारभित्रै गाँजाको कारोबार

काठमाडौं, असार ३१ । सुरक्षाका दृष्टिले अति संवेदनशील मानिने कारागारभित्रै लागू औषधको कारोबार हुने गरेको पाइएको छ ।

एउटाले ५ सय रुपैयाँ दिएर बलात्कार गर्‍यो, दुईजनाले बाइकमा राखेर ठाउँठाउँमा लगेर बलात्कार गरे

एउटाले ५ सय रुपैयाँ दिएर बलात्कार गर्‍यो, दुईजनाले बाइकमा राखेर ठाउँठाउँमा लगेर बलात्कार गरे

राजविराज, असार ३० । १५ वर्षीया बालिकालाई बलात्कार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा एक केजीभन्दा बढी सुन गाडेर राखेका माझी पक्राउ

घरमा एक केजीभन्दा बढी सुन गाडेर राखेका माझी पक्राउ

मेलम्ची, असार ३० । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीबाट एक केजीभन्दा बढी सुन र चार केजीभन्दा बढी चाँदी बरामद भएको छ ।

युवतीलाई होटलमा लगेर हत्या गरी फरार अभियुक्त पक्राउ

युवतीलाई होटलमा लगेर हत्या गरी फरार अभियुक्त पक्राउ

चितवन, असार २९ । नारायणगढको कलश होटलमा तीन दिन अघि एक युवतीको हत्या गरी फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।

अवैधरुपमा गिट्टी, बालुवा निकाल्दै आएका ६ जना समातिए

अवैधरुपमा गिट्टी, बालुवा निकाल्दै आएका ६ जना समातिए

बुटवल, असार २७ । बुटवलको मोतीपुरमा केही समयदेखि खेतीयोग्य जमिन बनाउने भन्दै अवैधरुपमा गिट्टी, बालुवा निकाल्दै आएका ६ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ ।

हुन्डी कारोबार गर्ने चारजना जेल चलान, एक लाख ८५ हजार बरामद

हुन्डी कारोबार गर्ने चारजना जेल चलान, एक लाख ८५ हजार बरामद

ललितपुर, असार २७ । अवैधरुपमा हुन्डी कारोबार गर्ने चार व्यक्तिलाई आइतबार नख्खु कारागार चलान गरिएको छ ।

बालिका बलात्कारको आरोपमा तीन युवक पक्राउ

बालिका बलात्कारको आरोपमा तीन युवक पक्राउ

बैतडी, असार २७ । बालिका बलात्कारको आरोपमा प्रहरीले बझाङमा तीन युवकलाई पक्राउ गरेको छ ।

होटलमा युवतीको शव फेला, सँगै गएका युवक फरार

होटलमा युवतीको शव फेला, सँगै गएका युवक फरार

चितवन, असार २७ । नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework