लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

अपराध

चुरोट सेवन गर्ने बानी छ ? सावधान ! ४८१८ जना कारबाहीमा (भिडियो रिपोर्ट)

चुरोट सेवन गर्ने बानी छ ? सावधान ! ४८१८ जना कारबाहीमा (भिडियो रिपोर्ट)

काठमाडौं, चैत २९ । सार्वजनिकस्थलमा धूमपान तथा सूर्तिसेवन रोक्न प्रहरीले केही समययता कारबाही तीव्र बनाइरहेको छ । बाटोघाटो, पाटी–सत्तल, पार्क, रेस्टुराँ कहीँ पनि धूमपान गर्न पाइँदैन । सार्वजनिकस्थलमा धूमपाान गर्ने बानी छ भने सचेत हुनुहोस् । सरकारले सार्वजनिकस्थलनमा चुरोट सेवन गर्न प्रतिबन्ध लगाएकाले कुनैपनि बेला तपाइँ प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ ।

व्यवसायी रेग्मीको हत्याका मुख्य योजनाकार पक्राउ

व्यवसायी रेग्मीको हत्याका मुख्य योजनाकार पक्राउ

पाँचथरको रवि वजारका ब्यवसायी दिनेश रेग्मीको हत्यामा संलग्न मुख्य योजनाकार मिन बहादुर विश्वकर्मालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । उनलाई महानगरीय प्रहरी अपराधमहाशाखा काठमाडौकोको सहयोगमा पक्राउ गरी पाँचथर लगिएको प्रहरीले जानकारी गराएको छ ।

सञ्चार उद्यमी सिंघानीया हत्याका मुख्य योजनाकार पक्राउ

सञ्चार उद्यमी सिंघानीया हत्याका मुख्य योजनाकार पक्राउ

सञ्चार उद्यमी अरुण सिंघानीया हत्याका मुख्य योजनाकार चन्द्रदीप यादव पक्राउ परेका छन् । भारतको जयनगर बसेर नेपालमा आपराधिक गतिविधि चलाउँदै आएका यादवलाई प्रहरीले मंगलबार राति प्रेमिकासहित धनुषाबाटै पक्राउ गरेको हो ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework