लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

अपराध

खानेपानी विषयको विवादले उग्र रुप लिएपछि एक युवकमाथि खुकुरी प्रहार

खानेपानी विषयको विवादले उग्र रुप लिएपछि एक युवकमाथि खुकुरी प्रहार

डडेल्धुरा, फागुन ८ । खानेपानीको विषयमा भएको विवादले उग्ररुप लिएपछि डडेल्धुरामा एक युवकको हत्या भएको छ ।

हिरासतबाटै थुनुवा फरार, पाँच प्रहरी कारबाहीमा

हिरासतबाटै थुनुवा फरार, पाँच प्रहरी कारबाहीमा

बैतडी, फागुन ८ । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् ।

खैरो हिरोइनसहित युवक पक्राउ

खैरो हिरोइनसहित युवक पक्राउ

लहान, फागुन ७ । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले सिरहाको कसहाबाट शनिबार एक युवकलाई पक्राउ गरेको छ ।

राजधानीमा दिउँसै व्यापारी अपहरित, कोठामै थुनेर अपहरणकारी भागे

राजधानीमा दिउँसै व्यापारी अपहरित, कोठामै थुनेर अपहरणकारी भागे

न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् ।

करोडौं मूल्यको चरेससहित पाँचजना पक्राउ

करोडौं मूल्यको चरेससहित पाँचजना पक्राउ

विराटनगर, फागुन ६ । अन्तर्राष्ट्रिय बजारमा करोडौं मूल्यपर्ने ठूलो परिमाणका लागुपदार्थ चरेससहित पक्राउमा परेका पाँचजनालाई शुक्रबार अपराह्न प्रहरीले सार्वजनिक गरेको छ ।

सरकारी कागज किर्ते गर्ने प्रधानाध्यापक पक्राउ

सरकारी कागज किर्ते गर्ने प्रधानाध्यापक पक्राउ

बैतडी, फागुन ६ । सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्धको मूर्तिसहित चारजना समातिए

बुद्धको मूर्तिसहित चारजना समातिए

काठमाडौं, फागुन ५ । प्राचीन पुरातात्विक महत्व राख्ने बुद्धको मूर्ति र विभिन्न वन्यजन्तुका अंगसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ

विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ

काठमाडौं, फागुन ४ । विदेशी मुद्रा १३ हजार १८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

युवतीको शव हत्या गरेर खाल्टोमा पुरिएको अवस्थामा भेटियो, ‘प्रेमी’ पक्राउ

युवतीको शव हत्या गरेर खाल्टोमा पुरिएको अवस्थामा भेटियो, ‘प्रेमी’ पक्राउ

कैलाली, फागुन ४ । धनगढी उपमहानगरपालिका–१२ जुगेडामा एक युवतीको शव हत्या गरेर घरनजिकैको खाल्टोमा पुरिएको अवस्थामा फेलापरेको छ ।

सामूहिक बलात्कारमा संलग्न दुईजना पक्राउ, बलात्कारको भिडियोसमेत बनाएको खुलासा

सामूहिक बलात्कारमा संलग्न दुईजना पक्राउ, बलात्कारको भिडियोसमेत बनाएको खुलासा

आशा अधिकारी (इमेज): अपडेटः कपिलवस्तु, फागुन ३ । कपिलवस्तुमा गत माघ २६ गते भएको सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

दुबई लैजान लागिएका तीन युवतीको उद्धार, दुईजना पक्राउ

दुबई लैजान लागिएका तीन युवतीको उद्धार, दुईजना पक्राउ

यादव आचार्य (इमेज): बर्दिया, फागुन ३ । भारतको नयाँदिल्ली हुँदै दुबई लैजान लागिएका तीन युवतीलाई बर्दियाबाट उद्धार गरिएको छ ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.