लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

युवती बेचबिखनको आशंकामा एक भारतीयसहित पाँचजना पक्राउ

युवती बेचबिखनको आशंकामा एक भारतीयसहित पाँचजना पक्राउ

कैलाली, असार २९ । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट युवती बेचबिखनको आशंकामा एक भारतीय नागरिकसहित अन्य पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्लास्टिक ‘भेटिएको’ चामलको परीक्षण हुँदै

प्लास्टिक ‘भेटिएको’ चामलको परीक्षण हुँदै

काठमाडौं, असार २९ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बिक्री गरेको भन्ने विषयमा अनुसन्धान थालेको छ ।

माइतीमै हतियार प्रहार, श्रीमान् समातिए

माइतीमै हतियार प्रहार, श्रीमान् समातिए

युवराज रोइला (इमेज): खोटाङ, असार २९ । खोटाङमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाउने एक व्यक्ति पक्राउ परेका छन् ।

उपचारका लागि विराटनगर आएकी महिलामाथि गोली प्रहार

उपचारका लागि विराटनगर आएकी महिलामाथि गोली प्रहार

विराटनगर, असार २९ । विराटनगरको मुनाल पथमा आज बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् ।

होटल संचालकसहित ३ जना मानव बेचविखनको आरोपमा पक्राउ

होटल संचालकसहित ३ जना मानव बेचविखनको आरोपमा पक्राउ

दोलखा, असार २९ । जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकामस्थित तहल्का होटल सञ्चालक तारा काफ्ले पोखरेललाई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको अभियोगमा पक्रेको छ ।

रानीबारी हत्याकान्डका दोषीलाई सर्वस्वसहित जन्मकैद

रानीबारी हत्याकान्डका दोषीलाई सर्वस्वसहित जन्मकैद

काठमाडौं, असार २८ । जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकान्डका अभियुक्तहरु मनराज गुरुङ र प्रमेश चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

प्रतिबन्धित भारु ४९ लाख ५० हजारसहित दुईजना पक्राउ

प्रतिबन्धित भारु ४९ लाख ५० हजारसहित दुईजना पक्राउ

काठमाडौं, असार २८ । प्रतिबन्धित भारतीय रुपैयाँ ४९ लाख ५० हजारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

तस्करीलाई प्रोत्साहन गरेको आरोपमा प्रहरी सहायक निरीक्षक निलम्बित

तस्करीलाई प्रोत्साहन गरेको आरोपमा प्रहरी सहायक निरीक्षक निलम्बित

रौतहट, असार २८ । रौतहटको सीमानाकाबाट तस्करीलाई प्रोत्साहन गरेको आरोपमा रौतहट प्रहरीमा कार्यरत् एकजना प्रहरी सहायक निरीक्षक निलम्बनमा परेका छन् ।

११ वर्षीय बालकको हत्या

११ वर्षीय बालकको हत्या

दाङ, असार २७ । तुलसीपुरमा ११ वर्षीय सहावुद्दीन अन्सारीको मंगलबार हत्या भएको छ ।

आश्रय दिने बहानामा सामूहिक बलात्कार गर्ने तीनजना पक्राउ

आश्रय दिने बहानामा सामूहिक बलात्कार गर्ने तीनजना पक्राउ

पर्सा, असार २७ । आश्रय दिने बहानामा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीनजना युवकलाई मंगलबार (आज) पक्राउ गरेको छ ।

बसमा चारओटा पेट्रोलबम प्रहार, एकजना घाइते

बसमा चारओटा पेट्रोलबम प्रहार, एकजना घाइते

कपिलवस्तु, असार २७ । कपिलवस्तुमा मंगलबार बसमाथि पेट्रोलबम प्रहार भएको छ ।


Loading...

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework