लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अपराध

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

अपडेट: काठमाडौं, कात्तिक २९ । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

चाँदी र ‘हात्तीको पुच्छर’सहित दुईजना पक्राउ

चाँदी र ‘हात्तीको पुच्छर’सहित दुईजना पक्राउ

महोत्तरी, कात्तिक २९ । अवैध चाँदी र ‘हात्तीको पुच्छर’सहित प्रहरीले बुधबार महोत्तरीको बर्दिवासबाट दुईजनालाई पक्राउ गरेको छ ।

नक्कली भिसा तथा सरकारी छाप बनाउने विदेशी नागरिक पक्राउ

नक्कली भिसा तथा सरकारी छाप बनाउने विदेशी नागरिक पक्राउ

काठमाडौं, कात्तिक २८ । नेपालको सरकारी छाप तथा बिभिन्न देशका भिसाहरू नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

यी हुन् गौचनका ‘हत्यारा’, पाँचजना समातिए, यसरी गरियो हत्या (भिडियो)

यी हुन् गौचनका ‘हत्यारा’, पाँचजना समातिए, यसरी गरियो हत्या (भिडियो)

काठमाडौं, कात्तिक २८ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ‘सुटर’सहित पाँचजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गौचनको हत्यामा संलग्न ‘सुटर’सहित पाँचजना पक्राउ

गौचनको हत्यामा संलग्न ‘सुटर’सहित पाँचजना पक्राउ

अपडेटः काठमाडौं, कात्तिक २८ । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न ‘सुटर’सहित पाँचजनालाई प्रहरीले पक्रेको छ ।

हँसिया प्रहार गरी श्रीमतीको ‘हत्या’

हँसिया प्रहार गरी श्रीमतीको ‘हत्या’

राजविराज, कात्तिक २८ । सप्तरीको बोदेवरसाइन नगरपालिकामा मंगलबार अपराह्न एक व्यक्तिले आफ्नी श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ ।

पूर्वमन्त्री तथा एमाले उम्मेदवार राई सवार गाडीमा बम प्रहार

पूर्वमन्त्री तथा एमाले उम्मेदवार राई सवार गाडीमा बम प्रहार

राजन समिप/ भोजपुर, कात्तिक २८ । पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभाका उम्मेदवार शेरधन राई सवार गाडीमा बम प्रहार भएको छ ।

राजधानीको गोकर्णेश्वरबाट हतियारसहित एकजना पक्राउ

राजधानीको गोकर्णेश्वरबाट हतियारसहित एकजना पक्राउ

काठमाडौं, कात्तिक २८ । गोकर्णेश्वर नगरपालिका–४बाट हतियार र गोलीसहित एक जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

चिनियाँ नागरिकको ल्यापटप चोर्ने समातिए

चिनियाँ नागरिकको ल्यापटप चोर्ने समातिए

दीपक घिमिरे (इमेज): भैरहवा, कात्तिक २७ । रुपन्देही प्रहरीले विभिन्न घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ ।

सुनसरीमा ठूलो परिमाणमा हतियार बरामद

सुनसरीमा ठूलो परिमाणमा हतियार बरामद

सुनसरी, कात्तिक २७ । सुनसरीको इटहरी–४ का मनोज चौधरीको घरबाट प्रहरीले ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ ।

'एटीएम' प्रयोग गरी रकम चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

'एटीएम' प्रयोग गरी रकम चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

काठमाडौं, कात्तिक २७ । अनधिकृतरूपमा ‘एटीएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।


Loading...

 

 

धेरै पढिएका...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework