लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

अपहरित नासु भारतको सोनवर्षाबाट अपहरणमुक्त

अपहरित नासु भारतको सोनवर्षाबाट अपहरणमुक्त

महोत्तरी, साउन १४ । जिल्ला मालपोत कार्यालय, महोत्तरीमा कार्यरत नायब सुब्बा रामजी राय सकुशल अपहरणमुक्त भएका छन् ।

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो, विरोध प्रदर्शन स्थगित

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो, विरोध प्रदर्शन स्थगित

भोजपुर, साउन १४ । मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान शुरु गरेको छ ।

एक किलो अवैध सुनसहित दुईजना पक्राउ

एक किलो अवैध सुनसहित दुईजना पक्राउ

रौतहट, साउन १३ । रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

लठ्याउने औषधी खुवाएर चोरी गर्ने पाकिस्तानी महिला पक्राउ

लठ्याउने औषधी खुवाएर चोरी गर्ने पाकिस्तानी महिला पक्राउ

सुनसरी, साउन १३ । सुनसरीको ईटहरीबाट चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

‘पोर्चुगल पठाइदिन्छु’ भन्दै ठगी गर्ने पक्राउ

‘पोर्चुगल पठाइदिन्छु’ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, साउन १२ । युरोपियन राष्ट्र ‘पोर्चुगल पठाइदिन्छु’ भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

हुकिङ गरेर विद्युत् चोरी गरेको आरोपमा १६ जना पक्राउ

हुकिङ गरेर विद्युत् चोरी गरेको आरोपमा १६ जना पक्राउ

सप्तरी, साउन १२ । हुकिङ गरेर विद्युत् चोरी गरिरहेको आरोपमा १६ जना पक्राउ परेका छन् ।

श्रीमतीको खुर्पा प्रहारबाट श्रीमान्को मृत्यु

श्रीमतीको खुर्पा प्रहारबाट श्रीमान्को मृत्यु

बनेपा, साउन १२ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा बिहीबार श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ ।

ह्याम्मरले हानेर श्रीमतीको हत्या

ह्याम्मरले हानेर श्रीमतीको हत्या

दमौली, साउन १२ । तनहुँको शुक्लागन्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।

‘रअ’को एजेन्ट भन्दै व्यवसायीसँग ठूलो रकम माग्दै धम्क्याउने गिरोह प्रहरी फन्दामा

‘रअ’को एजेन्ट भन्दै व्यवसायीसँग ठूलो रकम माग्दै धम्क्याउने गिरोह प्रहरी फन्दामा

राजु चौधरी (इमेज): चितवन, साउन ११ । भारतीय गुप्तचर संस्था ‘रअ’को एजेन्ट भन्दै धम्क्याउँदै हिँड्ने चारजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

बारामा बन्चरोले हानेर श्रीमतीको हत्या

बारामा बन्चरोले हानेर श्रीमतीको हत्या

बारा, साउन ११ । कलैया उपमहानगरपालिकामा मंगलबार राति एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।

फेसबुकबाट प्रेम गर्दै भारत लगेर बेचिन्छन् नेपाली युवती (भिडियो)

फेसबुकबाट प्रेम गर्दै भारत लगेर बेचिन्छन् नेपाली युवती (भिडियो)

डिल्लीराज पन्त -- कञ्चनपुर, साउन ११ । सामाजिक सञ्जाल दुरुपयोगका कारण नेपाली युवतीलाई विभिन्न प्रलोभनमा पारी भारतीय सहरमा लगेर बेचबिखन गर्ने गरेको तथ्य प्रकाशमा आएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework