लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

अपराध

पूर्वमन्त्री गुप्ता पक्राउमा नयाँ मोड, उजुरीकर्ता तारा फरार अभियुक्त, यस्तो छ घटना

काठमाडौं, भदौ २१ । ‘गीता ढकाल हत्या प्रकरण’मा संलग्न चितवनकी तारा रेग्मीलाई पक्राउ गरी केन्द्रीय कारागार चलान गरिएको छ ।

टुक्रा–टुक्रा पारेर बोरामा हालेको अवस्थामा युवाको शव फेला

टुक्रा–टुक्रा पारेर बोरामा हालेको अवस्थामा युवाको शव फेला

विराटनगर, भदौ २१ । विराटनगरमा एक युवकको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ ।

मुग्लिनबाट २ सय ८२ किलो चरेस बरामद

मुग्लिनबाट २ सय ८२ किलो चरेस बरामद

चितवन, भदौ २१ । मुग्लिन बजारमा मंगलबार बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ ।

पूर्वमन्त्री गुप्ता फेरि पक्राउ

पूर्वमन्त्री गुप्ता फेरि पक्राउ

काठमाडौं, भदौ २० । पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पुनः पक्राउ परेका छन् । एकजना उद्यमी महिलालाई फोन गरी ५० लाख रुपैयाँ मागेको र नदिएमा अपहरण गर्ने धम्की दिएको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले गुप्तालाई ताल्सीखेलबाट पक्राउ गरेको हो ।

७ जनाको हत्या आरोपी रइस एअरपोर्टबाट समातिए, यस्तो छ शृंखलाबद्ध हत्या

७ जनाको हत्या आरोपी रइस एअरपोर्टबाट समातिए, यस्तो छ शृंखलाबद्ध हत्या

राजविराज, भदौ २० । सातजना व्यक्तिको हत्याको आरोप लागेका भारतीय नागरिक महमद मस्तकिम भनिने रइस मियाँलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार सप्तरीमा पत्रकार सम्मेलन गरी प्रहरीले मियाँलाइ सार्वजनिक गरेको हो ।

अत्याधुनिक हतियार ‘एसएलआर’ लुकाएर राखिएको अवस्थामा प्रहरीले भेट्टायो

अत्याधुनिक हतियार ‘एसएलआर’ लुकाएर राखिएको अवस्थामा प्रहरीले भेट्टायो

जुम्ला, भदौ २० । जुम्लाको शनिगाउँनजिकै जलजला जंगलबाट अत्याधुनिक हतियार एसएलआर लुकाएर राखिएको अवस्थामा प्रहरीले फेलापारेको छ ।

मोटरसाइकल लुटपाटमा संलग्न चारजना लुटिएको मोटरसाइकलसहित पक्राउ

मोटरसाइकल लुटपाटमा संलग्न चारजना लुटिएको मोटरसाइकलसहित पक्राउ

सुनसरी, भदौ १९ । मोटरसाइकल लुटपाट गर्ने कार्यमा संलग्न चारजनालाई इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

भान्जीलाई बलात्कार गरेको आरोपमा मामा पक्राउ

भान्जीलाई बलात्कार गरेको आरोपमा मामा पक्राउ

गोरखा, भदौ १९ । आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

लागूऔषधसहित दुईजना समातिए

लागूऔषधसहित दुईजना समातिए

भैरहवा, भदौ १७ । सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार गस्ती गुल्म बेलहिया रुपन्देहीले शुक्रबार ठूलो परिमाणमा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

अपरिचित व्यक्तिले दिएको पेय पदार्थ पिउँदा एकजनाको मृत्यु, अर्का बेहोस

अपरिचित व्यक्तिले दिएको पेय पदार्थ पिउँदा एकजनाको मृत्यु, अर्का बेहोस

बाँके, भदौ १७ । अपरिचित व्यक्तिले दिएको पेय पदार्थ पिउँदा सल्यान घर भएका शितल रानाको मृत्यु भएको छ भने सल्यान काभ्रा–३ बस्ने ३० बर्षीय बीरबहादुर राना बेहोस भएका छन् ।

सात बालकको उद्धार, बालक लैजाने समातिए

सात बालकको उद्धार, बालक लैजाने समातिए

धनकुटा, भदौ १६ । श्रमिककोरुपमा प्रयोग गर्न संखुवासभा लैजाँदै गरिएका सात बालकलाई धनकुटा प्रहरीले पाख्रिबासबाट उद्धार गरेको छ ।


Loading...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework