लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

शिशु जन्माएर फाल्ने युवती पक्राउ, प्लास्टिकको पोकामा भेटियो शिशु

शिशु जन्माएर फाल्ने युवती पक्राउ, प्लास्टिकको पोकामा भेटियो शिशु

सोलुखुम्बु, जेठ १७ । अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन् ।

नवजात शिशुको टाउकोमात्रै भेटियो

नवजात शिशुको टाउकोमात्रै भेटियो

काठमाडौं, जेठ १६ । रामेछापको माकाथुम–६ का सन्तोष बुढाथोकी काठमाडौंमा मृत अवस्थामा फेलापरेका छन् ।

सुनसहित विमानस्थलबाट दुईजना पक्राउ

सुनसहित विमानस्थलबाट दुईजना पक्राउ

काठमाडौं, जेठ १६ । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन संकलन गर्ने समूहका दुईजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

सेवाग्रहीसँग घुस लिंदालिंदै घरेलुका सुब्बा पक्राउ

सेवाग्रहीसँग घुस लिंदालिंदै घरेलुका सुब्बा पक्राउ

नवलपरासी, जेठ १५ । ५० हजार रंङ्गेहात घुससहित घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका नायब सुब्बा माधव गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धानको बुटवल सम्पर्क कार्यालयले पक्राउ गरेको छ ।

खुकुरी प्रहार गर्ने र प्रहरीमाथि हातपात गर्ने छ जना पक्राउ

खुकुरी प्रहार गर्ने र प्रहरीमाथि हातपात गर्ने छ जना पक्राउ

चितवन, जेठ १५ । चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गेस्टहाउसबाट पेस्तोलसहित युवक पक्राउ

गेस्टहाउसबाट पेस्तोलसहित युवक पक्राउ

धनुषा, जेठ १४ । जनकपुरमा एक हतियारसहित एक युवक आइतबार पक्राउ परेका छन् ।

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

चितवन, जेठ ११ । नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ ।

४८ हजार अमेरिकी डलरसहित एअरपोर्टबाट विदेशी महिला समातिइन्

४८ हजार अमेरिकी डलरसहित एअरपोर्टबाट विदेशी महिला समातिइन्

काठमाडौं, जेठ १० । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एअरलाइन्सद्वारा स्तानबुल हुँदै स्वीडेन जान लागेकी एक महिलालाई ४८ हजार अमेरिकी डलरसहित बुधबार पक्राउ गरेको छ ।

गोली लोड भएको पेस्तोलसहित होटलबाट एक युवक पक्राउ

गोली लोड भएको पेस्तोलसहित होटलबाट एक युवक पक्राउ

धनुषा, जेठ ९ । जनकपुरबाट प्रहरीले एक युवकलाई आधुनिक हतियारसहित पक्राउ गरेको छ ।

वृद्ध दम्पतीको हत्या

वृद्ध दम्पतीको हत्या

धनगढी, जेठ ८ । धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा आइतबार राति एक वृद्ध दम्पतीको हत्या भएको छ ।

२० वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

२० वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं, जेठ ८ । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने मोरङ सिजुवा–८ घर भएका २९ बर्षीय राजेन्द्र पोखरेल र मोरङ बिराटनगर उपमहानगरपालिका घर भई सोही ठाउँ डेरा गरी बस्ने २४ बर्षीय अग्रज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework