लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अपराध

नक्कली लाइसेन्स बनाउने दुईजना पक्राउ

नक्कली लाइसेन्स बनाउने दुईजना पक्राउ

काठमाडौं, चैत ९ । यातायात व्यवस्था कार्यालय बाग्मतीको छाप तथा अधिकृतको दस्तखत किर्ते गरी नक्कली लाइसेन्स बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतमा लुटिएर आएका शेर्पा कटारीको होटलमा मृत फेला

भारतमा लुटिएर आएका शेर्पा कटारीको होटलमा मृत फेला

उदयपुर, चैत ९ । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको सोलु होटल एन्ड लजको एक कोठामा मङ्गलबार एक शेर्पा युवक मृत अवस्थामा फेला परेका छन् ।

अज्ञात समूहद्वारा झ्यालबाटै गोली हानी हत्याको प्रयास

अज्ञात समूहद्वारा झ्यालबाटै गोली हानी हत्याको प्रयास

रौतहट, चैत ९ । रौतहटको बृन्दावन गाउँपालिका वडा नम्बर ३ बिश्रामपुरका रामएकवाल राय यादवलाई अज्ञात समुहले गोली हानी हत्याको प्रयास गरेका छन् ।

क्लोन म्याग्नेटिक कार्ड बनाएर बैंक खाताबाट तीन करोड बढी ठगी गर्ने ८ जना समातिए (भिडियो)

क्लोन म्याग्नेटिक कार्ड बनाएर बैंक खाताबाट तीन करोड बढी ठगी गर्ने ८ जना समातिए (भिडियो)

काठमाडौं, चैत ८ । क्लोन म्याग्नेटिक कार्ड बनाएर विभिन्न व्यक्तिहरुको बैंक खाताबाट ३ करोड २९ लाख रुपैयाँ ठगी गर्ने दुई भारतीयसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरीको शंकास्पद मृत्यु, दाहासंस्कार हुँदाहुँदैको शव प्रहरी नियन्त्रणमा, बाबु फरार

किशोरीको शंकास्पद मृत्यु, दाहासंस्कार हुँदाहुँदैको शव प्रहरी नियन्त्रणमा, बाबु फरार

नवलपरासी, चैत ७ । नवलपरासीको हरपुर–८ मुडेरामा एक किशोरीको शंकास्पद मृत्यु भएको छ ।

ठेक्कापट्टाको विवादमा सबइन्जिनियरलाई कार्यालयमै कुटियो

ठेक्कापट्टाको विवादमा सबइन्जिनियरलाई कार्यालयमै कुटियो

कृष्ण बोहरा (इमेज): जुम्ला, चैत ७ । जुम्लामा ठेक्कापट्टाको विवादमा एउटा समूहले सोमबार सबइन्जिनियरलाई कार्यालयमै कुटपिट गरेको छ ।

चोरीको मोटरसाइकलसहित दुई युवा पक्राउ

चोरीको मोटरसाइकलसहित दुई युवा पक्राउ

मेलम्ची, चैत ७ । चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले सोमबार दुई युवालाई पक्राउ गरेको छ ।

चरेससहित दुई महिला पक्राउ

चरेससहित दुई महिला पक्राउ

भीमदत्तनगर, चैत ६ । भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ८ किलोग्राम लागुऔषध चरेससहित प्रहरीले आइतबार (आज) यहाँ २ महिलालाई पक्राउ गरेको छ ।

छोराको कुटपिटबाट बाबुको मृत्यु, यौन क्रियाकलापमा संलग्न ६ जना पक्राउ

छोराको कुटपिटबाट बाबुको मृत्यु, यौन क्रियाकलापमा संलग्न ६ जना पक्राउ

भक्तपुर, चैत ५ । मध्यपुरठिमी नगरपालिका–८ पुरानो ठिमीमा छोराको कुटपिटबाट शनिबार (आज) बाबुको मृत्यु भएको छ ।

विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला पक्राउ

विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला पक्राउ

काठमाडौं, चैत ५ । नेपाल एअरलाइन्सको उडानबाट काठमाडौंबाट हङकङ जान लागेकी एक महिलालाई अवैधरुपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

काठमाडौं, चैत ४ । काठमाडौं जिल्ला अदालतले मिटर उल्टो घुमाएर अनधिकृतरुपमा रकम असुल्दै आएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.