लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

अपराध

राजधानीमा एक युवालाई बन्धक बनाई राख्ने दुईजना पक्राउ

राजधानीमा एक युवालाई बन्धक बनाई राख्ने दुईजना पक्राउ

काठमाडौं, असार ३ । सप्तरी जिल्लाको राजविराज नगरपालिका–१ बस्ने २३ बर्षीय नविन कुमार चौधरीलाई बन्धक बनाई राख्ने सिराहा नगरपालिका–७ बस्ने २३ बर्षीय सन्तोष कुमार यादव र सिराहा अर्नाहा–३ ब्रमपुगी बस्ने २० बर्षीय निरज कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार गर्नेलाई ९ वर्ष ६ महिना कैद

बलात्कार गर्नेलाई ९ वर्ष ६ महिना कैद

इलाम, असार ३ । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शान्तिडाँडा–५ का २५ वर्षीय सुमन राईलाई जिल्ला अदालत इलामले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

‘मुद्दा मिलाइ दिन्छु’ भनी ठगी गर्ने अधिवक्ता पक्राउ

‘मुद्दा मिलाइ दिन्छु’ भनी ठगी गर्ने अधिवक्ता पक्राउ

काठमाडौं, असार २ । ‘मुद्दा मिलाइ दिन्छु’ भनी ठगी गरेको आरोपमा प्रहरीले अधिवक्ता सञ्जयराज अधिकारीलाई विहीबार काठमाडौंको बबरमहलबाट पक्राउ गरेको छ । झापा जिल्ला दुवागढी गाविस घर भए हाल काठमाडौं बस्दै आएकी कृष्णकुमारी ढकालको पुनरावेदन अदालत पाटन ललितपुरमा चलेको रु ३३ लाख बिगोको चेक अनादर मुद्दामा ‘मुद्दा मिलाइ दिन्छु’ भनी ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।

अनधिकृतरुपमा बालुवा र ढुंगाा निकाल्नेहरु समातिए

अनधिकृतरुपमा बालुवा र ढुंगाा निकाल्नेहरु समातिए

झापा, असार २ । झापामा अनधिकृतरुपमा प्राकृतिक स्रोत दोहन गर्न खोज्ने केही व्यक्ति र उनीहरुका गाडीलाई इलाका प्रहरी कार्यालय अनारमनीले विहीबार नियन्त्रणमा लिएको छ । नेपाल सरकारले असार १ गतेदेखि भदौ महिनासम्म नदीजन्य पदार्थलाई खोलानालाबाट दोहन गरी ओसारपसार र बिक्री गर्न रोक लगाएको हो ।

मलद्वारमा लागू औषध लुकाएर बेच्न हिँडेका भुजेल पक्राउ

मलद्वारमा लागू औषध लुकाएर बेच्न हिँडेका भुजेल पक्राउ

धरान, असार २ । सुनसरीको धरानबाट मलद्वारमा लुकाई ल्याएको लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

चार महिनामा सात जनाको हत्या

चार महिनामा सात जनाको हत्या

कञ्चनपुर, असार १ । कञ्चनपुरमा हत्याका घटना बढ्दै गएका छन् । जिल्लामा चार महिनाको अवधीमा ६ वटा घटनामा सात जनाको हत्या भएको छ ।

एनसेलको टावरमा आक्रमण गर्ने चारजना पक्राउ

एनसेलको टावरमा आक्रमण गर्ने चारजना पक्राउ

बनेपा, असार १ । काभ्रेपलाञ्चोकको गैरीबिसौना देउपुरमा रहेको एनसेलको टावरमा क्षति पु¥याएको आरोपमा प्रहरीले मङ्गलबार चार जनालाई पक्राउ गरेको छ ।

नेपाल-भारतको एउटा सिमानाः मानव तस्करीको ‘ट्रान्जिट पोइन्ट’ (भिडियो हेर्नुहोस)

नेपाल-भारतको एउटा सिमानाः मानव तस्करीको ‘ट्रान्जिट पोइन्ट’ (भिडियो हेर्नुहोस)

कञ्चनपुर, जेठ ३२ । गत बर्षको बैशाखमा आएको भूकम्पपछि मानव तस्करीका घटना ह्वात्तै बढेको छ । मानव तस्करी रोक्न भारतसँग सीमा जोडिएका जिल्लाहरुमा प्रहरीले सक्रियता बढाएपनि दलालहरुले नयाँ नयाँ बाटोको प्रयोग गर्दै आइरहेका छन् ।

एनसेलको टावरमा आगो लगाउन खोज्ने पक्राउ

एनसेलको टावरमा आगो लगाउन खोज्ने पक्राउ

सुनसरी, जेठ ३२ । सुनसरीको धरान उपमहानगरपालिका पन्तालीमा रहेको एनसेलको टावरमा आगो लगाउन खोज्नेलाई प्रहरीले पक्रेको छ । आगो लागउन जाने विप्लव माओवादीका धरान नगर अध्यक्ष सुरज राईलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्रेको हो ।

विद्यार्थीलाई ‘धर्म परिवर्तन गराउने’ थप एकजना पक्राउ

विद्यार्थीलाई ‘धर्म परिवर्तन गराउने’ थप एकजना पक्राउ

दोलखा, जेठ ३१ । दोलखामा विद्यार्थीहरुलाई जबर्जस्ती क्रिश्चियन बनाउन खोजेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा पूर्वी दोलखाको मिर्गे गाविस वडा नम्बर–२ का शक्ति पाख्रिन रहेका छन् ।

बोल्न नसक्ने महिलामाथि ‘सामूहिक बलात्कार’, सशस्त्र प्रहरीका जवानले गरेको आरोप

बोल्न नसक्ने महिलामाथि ‘सामूहिक बलात्कार’, सशस्त्र प्रहरीका जवानले गरेको आरोप

कपिलवस्तु, जेठ ३१ । कपिलवस्तुको शिवराज नगरपालिका–१० मा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । आइतबार साँझ करिब ८ बजे ३५ वर्षकी बोल्न नसक्ने थारू महिला बलात्कृत भएको प्रहरीले जनाएको छ ।


Loading...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework