लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अपराध

हातखुट्टा बाँधिएको अवस्था दुई युवकको शव फेला

हातखुट्टा बाँधिएको अवस्था दुई युवकको शव फेला

बारा, पुस १४ । बाराको करैया गाविसस्थित जंगलमा बुधबार दुई जना युवकको शव फेला परेको छ ।

सुधीर बस्नेत अदालतको फैसला कार्यान्वयनका लागि जेल चलान

सुधीर बस्नेत अदालतको फैसला कार्यान्वयनका लागि जेल चलान

काठमाडौं, पुस १३ । वित्तीय अपराधमा दोषी ठहर भइ फरार रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

फरार रहेका घरजग्गा व्यवसायी सुधिर बस्नेत पक्राउ

फरार रहेका घरजग्गा व्यवसायी सुधिर बस्नेत पक्राउ

काठमाडौं, पुस १३ । वित्तीय अपराधमा दोषी ठहर भई फरार रहेका घरजग्गा व्यवसायी सुधिर बस्नेत पक्राउ परेका छन् ।

विद्युत् चोरीको अभियोगमा सातजनालाई पक्राउ गरी कारबाही

विद्युत् चोरीको अभियोगमा सातजनालाई पक्राउ गरी कारबाही

राजविराज, पुस १२ । विद्युत् चोरी गरेको अभियोगमा मंगलबार सातजनालाई पक्राउ गरी कारबाही गरिएको छ ।

भारतबाट आउँदै गरेका ट्याङ्कर चालकमाथि गोली हानी लुटपाट

भारतबाट आउँदै गरेका ट्याङ्कर चालकमाथि गोली हानी लुटपाट

वीरगन्ज, पुस १२ । आज(मंगलबार) बिहान भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकी आइरहेको ना५ख ८८४५ नं का ट्याङ्कर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली प्रहार गरी भारु चार हजार पाँच सय लुटेर लगेका छन् ।

फेसबुकमा यसरी फसिन सुष्मा, पक्राउ परे बोदप्रसाद

फेसबुकमा यसरी फसिन सुष्मा, पक्राउ परे बोदप्रसाद

झापा, १२ पुस । के तपाई सामाजिक सञ्जाल (फेसबुक) चलाउँदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने होस् गर्नुहोस् । फेसबुककै माध्यमबाट साथी बनिएकाले विभिन्न आश्वासन देखाएर तपाईलाई ठग्न सक्छन् ।

ठूलो मात्राको हतियारसहित युवक पक्राउ, एसएलआरदेखि कटुवा पेस्तोलसम्म बरामद

ठूलो मात्राको हतियारसहित युवक पक्राउ, एसएलआरदेखि कटुवा पेस्तोलसम्म बरामद

नरेन्द्र थापा (इमेज) नेपालगन्ज, पुस ११ । जुम्लामा ठूलो मात्रामा हतियारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

लागू औषध सेवन गरेर साथीको हत्या गर्ने चार हत्यारा सार्बजनिक

लागू औषध सेवन गरेर साथीको हत्या गर्ने चार हत्यारा सार्बजनिक

सुनसरी, पुस १० । सुनसरी धरानका विकास राजंबशीका हत्यारालाई इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ ।

यौनधन्दाको आरोपमा रेस्टुराँबाट १० जना पक्राउ

यौनधन्दाको आरोपमा रेस्टुराँबाट १० जना पक्राउ

भक्तपुर, पुस ९ । महानगरीय प्रहरी वृत्त जगातीले यौनधन्दा गरेको आरोपमा विभिन्न रेस्टुराँ एवं गेस्टहाउसमा छापा मारी १० जनालाई शुक्रबार पक्राउ गरेको छ ।

घरेलु मदिरा उत्पादन गर्ने भट्टी नियन्त्रणमा प्रहरी अभियान

घरेलु मदिरा उत्पादन गर्ने भट्टी नियन्त्रणमा प्रहरी अभियान

रौतहट, पुस ९ । रौतहटको चन्द्रपुर नगरक्षेत्रमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी नियन्त्रण गर्ने अभियानलाई प्रहरीले तिब्र बनाएको छ ।

वीरगन्जमा कर्मचारीकै मिलेमतोमा तस्करी, प्रहरीले गोली चलायो

वीरगन्जमा कर्मचारीकै मिलेमतोमा तस्करी, प्रहरीले गोली चलायो

वीरगन्ज, पुस ९ । वीरगन्ज भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा मूख्य नाकाबाटै तस्करी भइरहेको खुलासा भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework