लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

१६ वर्षपछि बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

१६ वर्षपछि बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

मेलम्ची, भदौ १ । मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले बिहीबार (आज) पक्राउ गरेको छ ।

अख्तियारको ६८ ‘स्टिङ अपरेसन’, ९१ कर्मचारी फन्दामा, अब १०७ मा फोन गर्नोस्

अख्तियारको ६८ ‘स्टिङ अपरेसन’, ९१ कर्मचारी फन्दामा, अब १०७ मा फोन गर्नोस्

काठमाडौं, भदौ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार (भोलि)देखि टोल फ्री नम्बर १०७ को होडिङबोर्ड र स्टीकर विभिन्न सेवाग्राही कार्यालयहरुमा राख्ने भएको छ ।

ताप्लेजुङमा छुरा प्रहारबाट युवक घाइते

ताप्लेजुङमा छुरा प्रहारबाट युवक घाइते

ताप्लेजुङ, साउन ३२ । ताप्लेजुङमा गए राति छुरा प्रहारबाट एक युवक सक्त घाईते भएका छन् ।

बाढीबाट विस्थापितको बस्तीमा चोरको बिगबिगी

बाढीबाट विस्थापितको बस्तीमा चोरको बिगबिगी

रौतहट, साउन ३२ । बाढीबाट विस्थापित रौतहटको देवाही गोनाही गाविस–८ को दोहारटोलमा चोरी हुन थालेको छ ।

धनुषामा एक बालिकाको बलात्कारपश्चात् हत्या

धनुषामा एक बालिकाको बलात्कारपश्चात् हत्या

धनुषा, साउन ३२ । धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ ।

युवा संघका तिवारी हत्यामा संलग्न सुशान्त लाकौल पक्राउ

युवा संघका तिवारी हत्यामा संलग्न सुशान्त लाकौल पक्राउ

बुटवल, साउन ३१ । एमाले भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा प्रसाद तिवारीको हत्यामा संलग्न भएको आरोपमा रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

काठमाडौं, साउन ३१ । दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्‍याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् ।

गाँजा र अफिमसहित दुईजना पक्राउ

गाँजा र अफिमसहित दुईजना पक्राउ

हेटौंडा, साउन ३० । जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथको लामीडाँडाबाट सोमबार हेटौंडातर्फ आइरहेको ना१६प ६५५२ नम्बरको मोटरसाइकलमा ल्याइएको २२ केजी ५२० ग्राम गाँजा र अफिम एक केजी २०० ग्रामसहित दुईजनालाई पक्राउ गरेको छ ।

एकै परिवारका चारजनाको हत्या भएको देखिँदैन : प्रहरी

एकै परिवारका चारजनाको हत्या भएको देखिँदैन : प्रहरी

बनेपा, साउन ३० । काभ्रेपलाञ्चोकको बनेपामा मृत अवस्थामा फेलापरेका एकै परिवारका चारजनाको हत्या भएको नदेखिएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ ।

हत्या अभियोगमा सातजना पक्राउ

हत्या अभियोगमा सातजना पक्राउ

चरिकोट, साउन ३० । करिब ४ महिनाअघि दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका– ७ मा मृत फेला परेका ठक्करबहादुर शिवाकोटीको हत्यामा संलग्न रहेको आशंकामा सातजनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

होटेलबाट सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ

होटेलबाट सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ

डडेल्धुरा, साउन २९ । डडेल्धुरा जिल्ला सदरमुकामस्थित एक होटेलबाट प्रहरीले नौजना जुवाडे पक्राउ गरेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework