लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

१८ वर्षीय युवकको हत्यामा तीनजनालाई जन्मकैद

१८ वर्षीय युवकको हत्यामा तीनजनालाई जन्मकैद

चितवन, जेठ २८ । जिल्ला अदालत चितवनले तीनजनालाई शुक्रबार जन्मकैदको फैसला सुनाएको छ ।

विद्यार्थीहरुलाई जबर्जस्ती ‘क्रिश्चियन बन्न बाध्य पार्ने’ स्कुलका सन्चालकसहित ७ जना पक्राउ

विद्यार्थीहरुलाई जबर्जस्ती ‘क्रिश्चियन बन्न बाध्य पार्ने’ स्कुलका सन्चालकसहित ७ जना पक्राउ

दोलखा, जेठ २८ । दोलखामा विद्यार्थीहरुलाई जबर्जस्ती क्रिश्चियन बन्न बाध्य पारेको आरोपमा दुईओटा बोर्डिङ स्कुलका सन्चालकसहित ७ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ परेका सातैजनालाई प्रहरीले पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक गरेको छ ।

गाई काटेको आरोपमा विक पक्राउ

गाई काटेको आरोपमा विक पक्राउ

वालिङ, जेठ २८ । स्याङ्जाको भिरकोट नगरपालिका–१० गगनडाँडामा गौहत्याको आरोपमा पक्राउ परेका एक पुरुषलाई प्रहरीले सार्वजनिक गरेको छ ।

कोठामा सुतिरहेकी युवतीमाथि अज्ञात समुहद्वारा छुरा प्रहार

कोठामा सुतिरहेकी युवतीमाथि अज्ञात समुहद्वारा छुरा प्रहार

झापा, जेठ २८ । झापाको शान्तिनगरमा बिहीबार अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवती घाइते भएकी छन् ।

तेक्वान्दो महासंघका उपाध्यक्ष गिरी ठगी आरोपमा पक्राउ

तेक्वान्दो महासंघका उपाध्यक्ष गिरी ठगी आरोपमा पक्राउ

काठमाडौं, जेठ २७ । नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरीलाई नक्कली कागज बनाइ दक्षिण कोरिया पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

 केडिया अपहरणमा कुख्यात अपराधी बब्लु दुवेको हात, पाँचजना पक्राउ

केडिया अपहरणमा कुख्यात अपराधी बब्लु दुवेको हात, पाँचजना पक्राउ

बारा, जेठ २६ । प्रहरीले वीरगन्ज खाद्य उद्योगका संचालक सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको छ ।

दुई किलो अफिमसहित तीनजना ‘नामुद कारोबारी’ समातिए

दुई किलो अफिमसहित तीनजना ‘नामुद कारोबारी’ समातिए

बारा, जेठ २४ । बाराको सिमरास्थित इलाका प्रहरी कार्यालयले दुई किलो अवैध लागूऔषध अफिमसहित तीनजनालाई पक्राउ गरेको छ । बाराको जीतपुरबाट आइतबार समातिएकाहरुलाई सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।

महिला हत्याको आरोपमा एकै परिवारका ६ जना विरुद्ध उजुरी

महिला हत्याको आरोपमा एकै परिवारका ६ जना विरुद्ध उजुरी

कञ्चनपुर, जेठ २४ । कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी २३ बर्षीया रामदुलारी रानाको हत्या गरेको भन्दै एकै परिवारका ६ जना बिरुद्धमा किटानी जाहेरी दिइएको छ । जेठ १८ देखि हराएकी रानाको जेष्ठ २२ गते शव चम्फापुर क्षेत्रको नाला छेउमा सडेको अवस्थामा फेला परेको थियो ।

तीन लाख नगदसहित आठ जुवाडे पक्राउ

तीन लाख नगदसहित आठ जुवाडे पक्राउ

बनेपा, जेठ २४ । काभ्रेपलाञ्चोकमा प्रहरीले जुवा खेलेको खालबाट नगद रु तीन लाख ७९ हजारसहित आठ जनालाई पक्राउ गरेको छ ।

शौचालय गएकी महिलालाई ‘बलात्कार’

शौचालय गएकी महिलालाई ‘बलात्कार’

महोत्तरी, गुल्मी, जेठ २२ । महोत्तरीको फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई शनिबार बिहान घरबाट पक्राउ गरेको छ ।

नक्कली चालक अनुमतिपत्र बनाएर सवारी–साधन चलाउने १५ जना पक्राउ

नक्कली चालक अनुमतिपत्र बनाएर सवारी–साधन चलाउने १५ जना पक्राउ

बनेपा, जेठ २२ । नक्कली सवारीचालक अनुमतिपत्र बनाएर सवारी–साधन चलाउने १५ जना पक्राउ परेका छन् ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework