लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

मनिषा मृत्युको अनुसन्धान सुरु

मनिषा मृत्युको अनुसन्धान सुरु

नवलपरासी, जेठ १४ । राष्ट्रिय फुटबलर खेलाडी बिमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको रहस्यमय तरिकाले भएको मृत्युको अनुसन्धान सुरु गरिएको छ ।

अपहरित उद्योगी केडियालाई कहाँ लगियो ?, गोली लागेका चालकको अवस्था सुधारोन्मुख

अपहरित उद्योगी केडियालाई कहाँ लगियो ?, गोली लागेका चालकको अवस्था सुधारोन्मुख

वीरगन्ज, जेठ १४ । बाराबाट अपहरणमा परेका वीरगन्ज खाद्य उद्योगका सन्चालक सुरेश केडियाको अवस्था अझै अज्ञात छ ।

प्रेमको नाममा कलंक : आमा भगाउन आगो लगाएर छोराछोरीको हत्या

प्रेमको नाममा कलंक : आमा भगाउन आगो लगाएर छोराछोरीको हत्या

बागलुङ, जेठ १४ । गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको खुलासा भएको छ ।

अपहृत उद्योगपतिलाई भारततर्फ लगियो

अपहृत उद्योगपतिलाई भारततर्फ लगियो

काठमाडौं, जेठ १४ । बाराको महागढीमाई नगरपालिकामा पर्ने पसाहा पुलनजिकबाट बिहीबार साँझ भारतीय हतियारधारीले वीरगंजका एक उद्योगपतिलाई अपहरण गरेको छ ।

फुटबलर बिमलकी बहिनीको मृत्यु शंकास्पद, यसो भन्छन् प्रहरी

फुटबलर बिमलकी बहिनीको मृत्यु शंकास्पद, यसो भन्छन् प्रहरी

परासी, जेठ १३ । राष्ट्रिय फुटबलर बिमल घर्तीमगरकी बहिनीको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले उनको शवलाई पोस्टमार्टम गर्न काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाएको छ ।

विदेश पठाउने भन्दै ७९ लाख ठग्ने पक्राउ

विदेश पठाउने भन्दै ७९ लाख ठग्ने पक्राउ

काठमाडौं, जेठ १३ । गैरकानुनीरुपमा युरो एन्ड सी लिंक एजुकेसन कन्सल्टेन्सी र फ्लाइ युरो नामक कन्सल्टेन्सी खोली रोजगारका लागी विदेश पठाउने प्रलोभन दिएर ठगी गर्ने रन्जीत कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

७० तोला सुनसहित दुई पक्राउ

७० तोला सुनसहित दुई पक्राउ

लहान, जेठ १३ । प्रहरीले सिरहा नगरपालिका–११ स्थित भलुवाही चोकबाट बुधबार राति ७० तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

शिक्षकहरु नै रक्सीले मातेर बसेपछि...

शिक्षकहरु नै रक्सीले मातेर बसेपछि...

दोलखा, जेठ १३ । दोलखामा रक्सीले मातेर विद्यालय आउने दुई शिक्षकलाई पक्राउ गरिएको छ । दोलखाको भुसाफेदा गाविस–३ मा रहेको ताप्केडाँडा प्राविमा कार्यरत् दुई शिक्षकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको हो ।

फुटबल स्टार विमलकी बहिनी मनिषाको ‘हत्या’मा संलग्न दुईजना पक्राउ

फुटबल स्टार विमलकी बहिनी मनिषाको ‘हत्या’मा संलग्न दुईजना पक्राउ

कावासोती, जेठ १३। फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् ।

हत्याका दुई अभियुक्त १६ वर्ष पछि पक्राउ

हत्याका दुई अभियुक्त १६ वर्ष पछि पक्राउ

वीरगन्ज, जेठ १३ । वि.स. २०५७ सालको श्रावन महिनामा बीरगन्जमा भएको हत्याकाण्डका दुई जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरी बुधबार सार्बजनिक गरेको छ । सिआइवी टोली र पर्सा प्रहरीको सक्रियतामा घटनामा सलग्न रहेको आरोप पर्साबाट दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

‘रक्सी पिउँदा झगडा भएपछि हत्या’

‘रक्सी पिउँदा झगडा भएपछि हत्या’

कन्चनपुर, जेठ १२ । महेन्द्रनगरको ४ नम्बर गल्लीस्थित संगम होटलमा गत वैशाख २३ गते भएको हत्याकान्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।


Loading...

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework