लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

अपराध

९५ किलो गाँजासहित दुईजना पक्राउ

९५ किलो गाँजासहित दुईजना पक्राउ

हेटौंडा, पुस ५ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ९५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

सरकारद्वारा तिवारीको हत्या छानबिन गर्न समिति गठन

सरकारद्वारा तिवारीको हत्या छानबिन गर्न समिति गठन

काठमाडौं, पुस ५ । सरकारले नेकपा एमालेको भ्रातृसंगठन युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्याको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सिकारी समातिए

सिकारी समातिए

विशाल नेम्वाङ (इमेज) झापा, पुस ५ । चोरी–सिकारीमा संलग्न तीनजनालाई झापा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

तिवारीको गोली हानी हत्यामा मनोज पुनकै संलग्नता : प्रहरी

तिवारीको गोली हानी हत्यामा मनोज पुनकै संलग्नता : प्रहरी

भैरहवा, पुस ५ । नेकपा एमालेको भ्रातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्यामा देवदह नगरपालिका–६ का २८ वर्षीय मनोज पुन भन्ने पनोज बुढामगरको संग्लनता देखिएको प्रहरीले जनाएको छ ।

युवा संघ अध्यक्ष तिवारीको हत्या विरुद्ध प्रदर्शन, शव अझै उठाइएन

युवा संघ अध्यक्ष तिवारीको हत्या विरुद्ध प्रदर्शन, शव अझै उठाइएन

भैरहवा, पुस ४ । नेकपा एमाले निकट युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहले हानेको गोली लागी निधन भएपछि स्थिति असामान्य बनेको छ ।

युवा संघ रुपन्देहीका अध्यक्षमाथि गोली प्रहार, उपचारका क्रममा निधन

युवा संघ रुपन्देहीका अध्यक्षमाथि गोली प्रहार, उपचारका क्रममा निधन

भैरहवा, पुस ४ । नेकपा एमाले निकट युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहले हानेको गोली लागी निधन भएको छ ।

सिकारीको गोली लागेर एकजनाको मृत्यु

सिकारीको गोली लागेर एकजनाको मृत्यु

बुटवल, पुस ४ । गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ ।

केरुङ्गे खोलाबाट अवैध नदीजन्य पदार्थ जफत

केरुङ्गे खोलाबाट अवैध नदीजन्य पदार्थ जफत

नवलपरासी, पुस ३ । नवलपरासीको केरुङ्गे खोलामा अवैध रुपमा संकलित नदीजन्य पदार्थ जफत गरिएको छ ।

४४ हजार नक्कली नोटसहित महोत्सवस्थलबाट युवक पक्राउ

४४ हजार नक्कली नोटसहित महोत्सवस्थलबाट युवक पक्राउ

लमजुङ, पुस २ । नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग गरिने सामग्रीसहित प्रहरीले लमजुङबाट एक युवालाई पक्राउ गरेको छ ।

गाँजा, चरेस र घरेलु हतियारसहित दुई भारतीय नागरिक पक्राउ

गाँजा, चरेस र घरेलु हतियारसहित दुई भारतीय नागरिक पक्राउ

गौशाला, पुस १ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट बिहीबार साँझ सशस्त्र प्रहरीले गाँजा, चरेस र घरेलु हतियारसहित दुईजना भारतीय युवालाई पक्राउ गरेको छ ।

अवैध सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने देवर–भाउजू थुनामा

अवैध सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने देवर–भाउजू थुनामा

पर्वत, पुस १ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन् ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.