लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

साहुको ऋण नतिरेकी महिलालाई १० महिना जेल

साहुको ऋण नतिरेकी महिलालाई १० महिना जेल

गौशाला, फागुन २ । महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।

बैंकबाट हराएको २४ लाख रुपैयाँ फेला, कर्मचारी नै चोरीमा संलग्न

बैंकबाट हराएको २४ लाख रुपैयाँ फेला, कर्मचारी नै चोरीमा संलग्न

कैलाली, फागुन २ । कैलालीको धनगढीमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको शाखाबाट शुक्रबार हराएको २४ लाख रुपैयाँ फेला परेको छ ।

सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश

सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश

सिरहा, फागुन १ । राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका सिके राउतलाई आइतबार सिरहा जिल्ला अदालतले दोस्रो पटक थप दस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

हत्या गरी १८ वर्षदेखि फरार अभियुक्तलाई साउदीबाट ल्याइयो

हत्या गरी १८ वर्षदेखि फरार अभियुक्तलाई साउदीबाट ल्याइयो

काठमाडौं, फागुन १ । १८ बर्ष अघि हत्या गरी फरार रहेका कास्की सिद्ध–७ का नारायण बहादुर अधिकारी भन्ने जीवन बहादुर अधिकारीलाई प्रहरीले साउदी अरबबाट पक्राउ गरेको छ ।

सिरहामा अज्ञात समुहद्वारा वाइसीएलका इन्चार्जमाथि गोली प्रहार

सिरहामा अज्ञात समुहद्वारा वाइसीएलका इन्चार्जमाथि गोली प्रहार

सिरहा, फागुन १ । सिरहाको मुर्तैयामा अज्ञात समुहको गोली लागेर एक जना माओवादी कार्यकर्ता घाइते भएका छन् ।

३८ लाख नेपाली रुपैयाँसहित एक भारतीय समातिए

३८ लाख नेपाली रुपैयाँसहित एक भारतीय समातिए

रामबाबु यादव (इमेज): सिरहा, माघ २९ । सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारले ठूलो परिमाणमा नेपाली नोटसहित शनिबार एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सीमा नाका भएर चेलीबेटी ओसारपसार बढ्दो, तेस्रो मुलुक लैजाने गिरोह सक्रिय

सीमा नाका भएर चेलीबेटी ओसारपसार बढ्दो, तेस्रो मुलुक लैजाने गिरोह सक्रिय

भीमदत्तनगर, माघ २८ । कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन)लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पुर्‍याए ।

सुनकान्डमा पक्राउ परेका एसएसपी खत्री अरु १० दिन हिरासतमै

सुनकान्डमा पक्राउ परेका एसएसपी खत्री अरु १० दिन हिरासतमै

काठमामाडौं, माघ २७ । सुनकान्डमा पक्राउ परेर पाँच दिनदेखि प्रहरी हिरासतमा राखिएका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई अरु १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

१७ वर्षीया युवती मृत फेला, सामूहिक बलात्कारपछि हत्या भएको आशंका

१७ वर्षीया युवती मृत फेला, सामूहिक बलात्कारपछि हत्या भएको आशंका

खोटाङ, माघ २७ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन् । मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जङ्गलमा बुधबार दिउँसो मृत फेला परेकी हुन् ।

धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या

धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या

मोरङ, माघ २६ । मोरङको सिजुवामा बुधबार दिउँसो एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

बाबुले खुकुरीले हाने, छोराको ज्यान गयो

बाबुले खुकुरीले हाने, छोराको ज्यान गयो

कैलाली, माघ २६ । कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बाबुले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework