लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

दलित महिलाको गुनासो : कानूनमा मात्र भयो विभेद अन्त्य, व्यवहारमा उस्तै

दलित महिलाको गुनासो : कानूनमा मात्र भयो विभेद अन्त्य, व्यवहारमा उस्तै

काठमाडौं, वैशाख ७ । कालिकोट, जुम्लालगायत विकट क्षेत्रका महिलाले समाजमा आफुहरु अझै पनि अपहेलित भएर बस्न बाध्य भएको गुनासो गरेका छन् ।

ज्येष्ठ नागरिकले उठाउँदै आएका माग पूरा गर्ने प्रतिवद्धता

ज्येष्ठ नागरिकले उठाउँदै आएका माग पूरा गर्ने प्रतिवद्धता

काठमाडौं, वैशाख ७ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिकले उठाउँदै आएका माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

समाजमा छुवाछुत कायमै, यस्तो छ अवस्था (भिडियो)

समाजमा छुवाछुत कायमै, यस्तो छ अवस्था (भिडियो)

डीबी विष्ट/ बझाङ, वैशाख ७ । सरकारी तथा गैरसरकारी संघसंस्थाले छुवाछुतविरुद्ध लामो समयदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि पूर्णरुपमा हट्न सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, मालिन्दो एयरको विमान हटाइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, मालिन्दो एयरको विमान हटाइयो

काठमाडौं, वैशाख ७ । १२ घन्टाभन्दा लामो समय अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण सुरु भएको छ ।

सामुदायिक विद्यालयलाई पुस्तक वितरण

सामुदायिक विद्यालयलाई पुस्तक वितरण

धनकुटा, वैशाख ७ । सामुदायिक विद्यालयका आधारभूत तहको शैक्षिक गुणस्तर सुधार गर्न अमेरिकी संस्था यूएसआईडीले धनकुटाका सामुदायिक विद्यालयहरुलाई पुस्तक वितरण गरेको छ ।

पुनर्निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण

पुनर्निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण

रसुवा, वैशाख ७ । भूकम्पबाट क्षति पुगेको रसुवाको उत्तरगया गाउँपालिकास्थित ढुंगे आधारभूत विद्यालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

चितुवाको आक्रमणबाट बृद्धा गम्भिर घाइते

चितुवाको आक्रमणबाट बृद्धा गम्भिर घाइते

विनोद सिंह विष्ट/ बैतडी, वैशाख ७ । चितुवाको आक्रमणमा बैतडीको तल्लोस्वराडमा एक बृद्धा गम्भिर घाईते भएकी छन् ।

दलितलाई नै चल्दैन दलितले छोएको पानी !

दलितलाई नै चल्दैन दलितले छोएको पानी !

डीबी विष्ट/ बझाङ, वैशाख ७ । सदरमुकामसमेत रहेको चैनपुरकी आशा रसाइली (सुनार) ले स्थानीय विश्वकर्मा थरका युवासँग प्रेम विवाह गरिन् । कामीसँग विवाह गरेर जात फालेको भन्दै उनका माइती आक्रोशित भए । उनिहरुले आशासँग विवाह गरेका लोकेन्द्र विकको घर तोडफोड गरे । दोहोरो झडप भयो । लोकेन्द्रका दाजुहरुसहित आशाका माइती पक्षका युवाहरु पनि घाइते भए ।

महाकालीमा हाम फालेकी महिलाको शव फेला

महाकालीमा हाम फालेकी महिलाको शव फेला

दार्चुला, वैशाख ७ । महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं, वैशाख ७ । काठमाडौंबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।

मुक्तिनाथ जाँदै गरेका तीर्थयात्री सवार बस दुर्घटनामा ७ जना घाईते

मुक्तिनाथ जाँदै गरेका तीर्थयात्री सवार बस दुर्घटनामा ७ जना घाईते

लक्ष्मीप्रसाद सापकोटा/ पर्वत, वैशाख ७ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा शुक्रबार बिहान बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework