लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

देश

सरकारद्वारा १४ देशमा राजदूत सिफारिस, को–को परे ? (नामावलीसहित)

सरकारद्वारा १४ देशमा राजदूत सिफारिस, को–को परे ? (नामावलीसहित)

काठमाडौं, फागुन ९ । सरकारले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

माइक्रोबस पल्टियो, १६ जना घाइते, चालक फरार

माइक्रोबस पल्टियो, १६ जना घाइते, चालक फरार

राजविराज, फागुन ९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सप्तरीको जन्डोलमा सोमबार भएको माइक्रोबस दुर्घटनामा परी १६ जना यात्री घाइते भएका छन् ।

इलाममा ट्रक पल्टियो, ८ जना घाइते

इलाममा ट्रक पल्टियो, ८ जना घाइते

इलाम, फागुन ९ । मेची राजमार्गअन्तर्गत् इलामको कोल्बुङ–२ मा सोमबार बिहान ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड

डिल्लीराज पन्त (इमेज): कन्चनपुर, फागुन ९ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

भारतीय सुरक्षाकर्मीको अवरोधले कल्भर्ट निर्माण रोकियो

भारतीय सुरक्षाकर्मीको अवरोधले कल्भर्ट निर्माण रोकियो

कञ्चनपुर, फागुन ९ । कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ ।

स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय, चुनावको मिति घोषणा भएन्

स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय, चुनावको मिति घोषणा भएन्

काठमाडौं, फागुन ९ । सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको छ ।

अनुमति बिना कक्षा चलाउने १९ विद्यालयलाई कारबाही

अनुमति बिना कक्षा चलाउने १९ विद्यालयलाई कारबाही

चितवन, फागुन ९ । अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ ।

जथाभावी सडक निर्माणले दोहन र भूक्षय

जथाभावी सडक निर्माणले दोहन र भूक्षय

सिन्धुली, फागुन ९ । सिन्धुलीमा वातावरणीय प्रभाव मूल्यांकन बिनै सडक निर्माण गर्दा प्राकृतिक दोहन बढनुका साथै भूक्षय र विनाश हुंँदै आएको छ ।

पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग

पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग

चितवन, फागुन ९ । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गरेका छन् ।

त्रिशूलीमा बोलेरो खस्दा दुईजना बेपत्ता, चारजना घाइते

त्रिशूलीमा बोलेरो खस्दा दुईजना बेपत्ता, चारजना घाइते

चितवन, फागुन ९ । चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप आज बिहान त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएको र अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कतारमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

कतारमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

राजविराज, फागुन ९ । वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.