लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

देश

गठे मंगल पर्व मनाइँदै

गठे मंगल पर्व मनाइँदै

काठमाडौं, साउन ६ । आज गठे मंगल पर्व मनाइँदैछ । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर यो पर्व मनाउने गर्दछन् ।

इनार सफा गर्दा मजदुरको मृत्यु, नौ घण्टापछि शव निकालियो

इनार सफा गर्दा मजदुरको मृत्यु, नौ घण्टापछि शव निकालियो

चितवन, साउन ६ । पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु भएको छ ।

उपत्यकामा ६ लाख ३९ हजार सवारी साधन कारबाहीमा

उपत्यकामा ६ लाख ३९ हजार सवारी साधन कारबाहीमा

काठमाडौं, साउन ६ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ३९ हजार ६११ सवारीसाधनलाई कारबाही गरेको छ ।

योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

काठमाडौं, साउन ५ । सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पीजी)मा योग्यताक्रम (मेरिट)अनुसार विद्यार्थी भर्ना गर्न सम्बन्धित कलेजलाई आदेश दिएको छ ।

बम समातेर फाल्ने हवल्दार रानाको बढुवा

बम समातेर फाल्ने हवल्दार रानाको बढुवा

काठमाडौं, साउन ५ । दोस्रो चरणअन्तर्गत् स्थानीय तहको निर्वाचनकाक्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरिएको छ ।

महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारी निलम्बित

महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारी निलम्बित

भीमदत्तनगर, साउन ५ । भारतबाट चोरीका सवारी–साधन भित्र्याएर दर्ता गरी सन्चालन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरको निर्णयले बिहीबार महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।

धादिङमा सडक दुर्घटनामा तीनजनाको मृत्यु, १० घाइते

धादिङमा सडक दुर्घटनामा तीनजनाको मृत्यु, १० घाइते

धादिङ, साउन ५ । पृथ्वीराजमार्गअन्तर्गत् धादिङमा विहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

बेगखोलामा डाइभर्सन निर्माणपछि बेनी–जोमसोम सडकमा सवारी सन्चालन

बेगखोलामा डाइभर्सन निर्माणपछि बेनी–जोमसोम सडकमा सवारी सन्चालन

ध्रुवसागर शर्मा (इमेज): म्याग्दी, साउन ५ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा रहेको अस्थायी पुल बाढीले बगाएपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा सीधा यातायात सन्चालन भएको छ ।

डोल्मा भन्छिन्–‘विदेश कोहीपनि नजानू’ (भिडियो)

डोल्मा भन्छिन्–‘विदेश कोहीपनि नजानू’ (भिडियो)

सुनिता तामाङ/राजेन्द्र नापित (इमेज): काठमाडौं, साउन ५ । वैदेशिक रोजगारीका लागि १४ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा मृत्युको मुखबाट जोगिँदै ११ दिनअघि नेपाल फर्किएकी छन् ।

माइती गएकी देवी मृत फेला

माइती गएकी देवी मृत फेला

युवराज रोइला (इमेज): खोटाङ, साउन ५ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिक मृत फेलापरेकी छन् ।

 इ–क्यान शैक्षिक मेला सुरु

इ–क्यान शैक्षिक मेला सुरु

काठमाडौं, साउन ५ । ११औं इ–क्यान शैक्षिक मेला बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।


Loading...

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework