लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

देश

पुनःसंरचना आयोगको प्रतिवेदन एक/दुई दिनभित्रै टुंगिन्छ : सन्चारमन्त्री

पुनःसंरचना आयोगको प्रतिवेदन एक/दुई दिनभित्रै टुंगिन्छ : सन्चारमन्त्री

काठमाडौं, माघ २१ । सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन एक/दुई दिनभित्रै टुंगिने भन्दै स्थानीय निर्वाचनको वातावरण बन्दै गएको दाबी गरेका छन् ।

नेपालमा चीनविरोधी गतिविधि हुनसक्छ : चिनियाँ राजदूत

नेपालमा चीनविरोधी गतिविधि हुनसक्छ : चिनियाँ राजदूत

काठमाडौं, माघ २१ । चिनियाँ राजदूत यु होङले नेपालमा चीनविरोधी गतिविधि हुनसक्नेमा चिन्ता व्यक्त गरेकी छन् ।

गाविस सचिवलाई काममा फर्कन मन्त्रालयको आग्रह

गाविस सचिवलाई काममा फर्कन मन्त्रालयको आग्रह

काठमाडौं, माघ २१ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सेवा प्रवाहमा प्रभाव पार्ने कुनै किसिमका विरोधका कार्यक्रम नगरी काममा फर्कन गाविस सचिवलाई आग्रह गरेको छ ।

हात्तीको बथानले आक्रमण गर्दा वृद्धको मुत्यु

हात्तीको बथानले आक्रमण गर्दा वृद्धको मुत्यु

कन्चनपुर, २१ माघ । जंगलीहात्तीको आक्रमणमा परी कन्चनपुरको पुर्नवास नगरपालिका–१ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारको शुक्रबार बिहान मृत्यु भएको छ ।

रोल्पाका प्रजिअले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरियो

रोल्पाका प्रजिअले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरियो

रोल्पा, माघ २१ । शुक्रबार एकाबिहानै रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरिएको छ । रोल्पा सदरमुकामको मुटु मानिएको टुँडिखेलमा थुपारिएका सुन्तलाका बोक्रासहितको सम्पूर्ण फोहर व्यवस्थापन गरिएको छ ।

पर्वतको चुवामा नयाँ गुफा भेटियो, गुफाको नाम लालेश्वर राखियो

पर्वतको चुवामा नयाँ गुफा भेटियो, गुफाको नाम लालेश्वर राखियो

पर्वत, माघ २१ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ चुवामा हालै नयाँ गुफा फेला परेको छ ।

सडक भत्काएर धुलाम्य छाड्ने गरेकोमा सांसदहरुको आपत्ति

सडक भत्काएर धुलाम्य छाड्ने गरेकोमा सांसदहरुको आपत्ति

काठमाडौं, माघ २१ । काठमाडौं उपत्यकाका सडक खन्ने, भत्काउने तर नपुर्ने र कालोपत्रे नगरी त्यत्तिकै छाड्ने गरेकामा सांसदहरुले आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौंबाट पोखरा घुम्न आएका एक विद्यार्थीको शव फुस्रे खोलामा भेटियो

काठमाडौंबाट पोखरा घुम्न आएका एक विद्यार्थीको शव फुस्रे खोलामा भेटियो

पोखरा, माघ २१ । पोखरा– १७ पावर हाउसस्थित फुस्रे खोलामा बेपत्ता एक विद्यार्थीको शव शुक्रबार बिहान फेला परेको बैदामस्थित वडा प्रहरी कार्यालयले जनाएको छ ।

सडक कालोपत्रे नहुँदा धुलोले स्थानीय हैरान

सडक कालोपत्रे नहुँदा धुलोले स्थानीय हैरान

धादिङ, माघ २१ । धादिङको नीलकण्ठ नगरपालिका क्षेत्रभित्रका सडक कालोपत्रे नहुँदा स्थानीय हैरान भएका छन् ।

पोखरामा पाराग्लाइडिङ दुर्घटना, घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

पोखरामा पाराग्लाइडिङ दुर्घटना, घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

पोखरा, माघ २० । पोखरामा पाराग्लाइडिङ दुर्घटना हुँदा एक पाइलट घाइते भएका छन् ।

राष्ट्रपतिबाट निर्वाचन आयोग र मतदाता नामावली विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट निर्वाचन आयोग र मतदाता नामावली विधेयक प्रमाणीकरण

काठमाडौं, माघ २० । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विहीबार प्रमाणीकरण गरेकी छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework