लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

देश

काठमाडौंको जहरसिंहपौवा सामुदायिक वनमा आगलागी, सवारी–साधन चार घन्टा रोकिए

काठमाडौंको जहरसिंहपौवा सामुदायिक वनमा आगलागी, सवारी–साधन चार घन्टा रोकिए

काठमाडौं, वैशाख १५ । काठमाडौंको उत्तरपूर्वी शंकरापुर नगरपालिका–५ स्थित जहरसिंहपौवा सामुदायिक वनमा बुधबार अपराह्न आगलागी भएको छ ।

दीक्षितलाई गैरकानुनीरुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा रिट

दीक्षितलाई गैरकानुनीरुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं, वैशाख १५ । आफ्ना पति कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा थुनामा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी छन् ।

सहायकमन्त्री लामाको सपथ, प्रधानमन्त्रीले भने–‘कांग्रेस सांसदले मौसमी राजनीति गरे’

सहायकमन्त्री लामाको सपथ, प्रधानमन्त्रीले भने–‘कांग्रेस सांसदले मौसमी राजनीति गरे’

काठमाडौं, वैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामालाई बुधबार सिंहदरबारमा पद तथा गोपनीयताको सपथ गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आग्रहमा विराज विष्टलाई निलम्बन गरिएपछि लामालाई उक्त पदमा नियुक्त गरिएको हो ।

कनकमणिलाई रिहा गर्न दबाब, वकिललाई अख्तियारको रोक

कनकमणिलाई रिहा गर्न दबाब, वकिललाई अख्तियारको रोक

काठमाडौं, वैशाख १५ । साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृतरुपमा पक्राउ गरेको भन्दै नागरिक अधिकारकर्मीहरुले रिहा गर्न माग गरेका छन् ।

पद्मकन्या माविको छात्राबास भवनको शिलान्यास, ३ करोड ७० लाख लागत

पद्मकन्या माविको छात्राबास भवनको शिलान्यास, ३ करोड ७० लाख लागत

काठमाडौं, वैशाख १५ । राजधानीको डिल्लीबजारस्थित पद्मकन्या उच्च माविमा निर्माण गरिने मंगलादेवी सिंह मेमोरियल कन्या छात्राबास भवनको बुधबार शिलान्यास गरिएको छ ।

नेत्रविक्रमका विद्यार्थीद्धारा काठमाडौं जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो

काठमाडौं, वैशाख १५ । विद्यार्थीको एक समूहले काठमाडौं जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई बुधबार कार्यालयमा दुर्व्यवहार गरेको छ ।

राहत कोटाका शिक्षकहरुको आपत्ति

राहत कोटाका शिक्षकहरुको आपत्ति

काठमाडौं, वैशाख १५ । प्रस्तावित शिक्षा ऐन संशोधनमा राहत कोटाका शिक्षकको विषयमा केही पनि उल्लेख नगरेको भन्दै राहत कोटाका शिक्षकहरुले आपत्ति जनाएका छन् ।

‘सुर्तीजन्य पदार्थले वातावरण प्रदुषित’

‘सुर्तीजन्य पदार्थले वातावरण प्रदुषित’

काठमाडौं, वैशाख १५ । सुर्तीजन्य पदार्थ र धूमपानको प्रयोगले मानिसको शरीरसँगै वातावरणलाई पनि प्रदुषित बनाउँदै लगेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

यसरी हँसाए प्रधानमन्त्रीले ! ‘लेडी इन्जिनियरहरुका श्रीमानहरु छक्क परुन् न..’ (भिडियोसहित)

यसरी हँसाए प्रधानमन्त्रीले ! ‘लेडी इन्जिनियरहरुका श्रीमानहरु छक्क परुन् न..’ (भिडियोसहित)

काठमाडौं, वैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि आफ्ना कार्यकर्ता परिचालन गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् ।

सहायकमन्त्री विष्ट पदमुक्त, रेशम लामाले सपथ लिँदै

सहायकमन्त्री विष्ट पदमुक्त, रेशम लामाले सपथ लिँदै

काठमाडौं, वैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बुधबार पदमुक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गरेपछि विष्ट पदमुक्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

दीक्षितको स्वास्थ्यमा सुधार

दीक्षितको स्वास्थ्यमा सुधार

काठमाडौं, वैशाख १५ । सन्चारउद्यमी एवं पत्रकार कनकमणि दीक्षितको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.