लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

देश

सवारी चालक इजाजतपत्रका लागि नयाँ नियमअनुसार निवेदन खुला

सवारी चालक इजाजतपत्रका लागि नयाँ नियमअनुसार निवेदन खुला

काठमाडौं, मंसिर ८ । यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन आजदेखि खुला गरेको छ ।

सम्झौता कार्यान्वयन नभएको भन्दै पाँचथरबासी आन्दोलित

सम्झौता कार्यान्वयन नभएको भन्दै पाँचथरबासी आन्दोलित

फिदिम, मंसिर ८ । पाँचथरको हेवा खोला जलविद्युत् परियोजना ‘ए’ का लागि पाँचथर पावर कम्पनीसँग गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

जाडो बढ्यो, हिमाली क्षेत्रका बस्ती सुनसान हुँदै

जाडो बढ्यो, हिमाली क्षेत्रका बस्ती सुनसान हुँदै

ताप्लेजुङ, मंसिर ८ । चिसो बढेसँगै ताप्लेजुङको हिमाली क्षेत्रका बस्ती सुनसान हुँदै गएका छन् ।

एक करोड बढी भ्रष्टाचारको अभियोगमा भट्टराईविरुद्ध मुद्दा दायर

एक करोड बढी भ्रष्टाचारको अभियोगमा भट्टराईविरुद्ध मुद्दा दायर

काठमाडौं, मंसिर ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराईले रु एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भोजपुरका आगोलागीपीडितलाई सरकारले राहत दिने : प्रधानमन्त्री

भोजपुरका आगोलागीपीडितलाई सरकारले राहत दिने : प्रधानमन्त्री

भोजपुर, मंसिर ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले भोजपुर सदरमकामका आगोलागीपीडितलाई सरकारले दिने राहत र पुनःस्थापनका लागि तत्काल पहल थाल्ने आश्वासन दिएका छन् ।

‘हिंसा र दुर्व्यवहारका घटनामा कमी आएन’

‘हिंसा र दुर्व्यवहारका घटनामा कमी आएन’

काठमाडौं, मंसिर ७ । सरोकारवालाहरले नेपालमा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारका घटनामा उल्लेख्य कमी आउन नसकेको बताएका छन् ।

सुत्केरी आमाको मृत्युपछि दुई नाबालक छोरी किरियामा

सुत्केरी आमाको मृत्युपछि दुई नाबालक छोरी किरियामा

गुल्मी, मंसिर ७ । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्युपछि दुई छोरी किरिया बसेका छन् ।

देश विकासको साँचो युवा–विद्यार्थीको हातमा : प्रधानमन्त्री

देश विकासको साँचो युवा–विद्यार्थीको हातमा : प्रधानमन्त्री

काभ्रे, मंसिर ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले देश विकासमा जुट्न सबैलाई आह्वान गरेका छन् ।

ज्वालामालिका गाउँपालिकाको माग गर्दै दैलेखमा यातायात बन्द

ज्वालामालिका गाउँपालिकाको माग गर्दै दैलेखमा यातायात बन्द

दैलेख, मंसिर ७ । दैलेखमा ज्वालामालिका गाउँपालिकाको माग गर्दै मालिका, गौरी र कालभैरव गाविसका स्थानीयबासीले यातायात बन्द गरेका छन् ।

स्थानीय तहको सीमा निर्धारणमा अझै विवाद, १८ जिल्लाको प्रतिवेदन फिर्ता

स्थानीय तहको सीमा निर्धारणमा अझै विवाद, १८ जिल्लाको प्रतिवेदन फिर्ता

काठमाडौं, मंसिर ७ । स्थानीय तहको संख्या र सीमा निर्धारणसम्बन्धी आयोगले मंसिर मध्यसम्ममा प्रतिवेदन बुझाउन नसक्ने भएको छ । उसले मंसिर मसान्तलाई नयाँ भाका राखेको छ ।

राजधानीस्थित पेप्सीकोलामा जिपको ठक्करबाट एक महिलाको मृत्यु, दुई पसलमा समेत क्षति

राजधानीस्थित पेप्सीकोलामा जिपको ठक्करबाट एक महिलाको मृत्यु, दुई पसलमा समेत क्षति

काठमाडौं, मंसिर ७ । काठमाडौंको पेप्सीकोलामा मंगलबार बिहान जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाईते भएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework