लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

कपिलवस्तुमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

कपिलवस्तुमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

बासुदेव वर्मा (इमेज): कपिलवस्तु, फागुन ९ । कपिलवस्तु नगरपालिका–८ दोहनीचोकमा बुधबार दिउँसो बसको ठक्करबाट एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला !

कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला !

कृष्णराज गौतम/ कपिलवस्तु, फागुन ९ । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ ।

म्याग्दीबाट ९७ जातका रैथाने बाली लोप हुँदै

म्याग्दीबाट ९७ जातका रैथाने बाली लोप हुँदै

म्याग्दी, फागुन ९ जिल्लाका ग्रामीण क्षेत्रबाट विभिन्न जातका ९७ बाली लोप हुने अवस्थामा पुगेका छन् ।

बाजुराको गौमुख गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने

बाजुराको गौमुख गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने

बाजुरा, फागुन ९ । बाजुराको गौमुल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने भएको छ ।

काठमाडौंको तिलङ्गेटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौंको तिलङ्गेटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, फागुन ९ । काठमाडौंको तिलङ्गेटारस्थित विपी स्मृति अस्पताल अगाडि सडकमा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

२३ वर्ष वित्दा पनि पुनर्निर्माण हुन सकेन प्रहरी चौकी भवन

२३ वर्ष वित्दा पनि पुनर्निर्माण हुन सकेन प्रहरी चौकी भवन

रुकुम, फागुन ९ । तत्कालीन नेकपा माओवादीको आक्रमणका क्रममा २०५२ सालमा ध्वस्त भएको रुकुम पश्चिमको आठबिसकोटस्थित इलाका प्रहरी चौकीको भवन अझै पुनर्निर्माण हुन सकेको छैन ।

पैदलयात्रीलाई जोगाउने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

पैदलयात्रीलाई जोगाउने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, फागुन ९ । काठमाडौंको तारकेश्वर नगरपालिकामा पैदलयात्रीलाई जोगाउने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मध्यरातमा काठमाडौंमा ३ दशमलव ६ म्याग्निच्युटको भूकम्प

मध्यरातमा काठमाडौंमा ३ दशमलव ६ म्याग्निच्युटको भूकम्प

काठमाडौं, फागुन ९ । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको परकम्पन गएको छ ।

महान्यायाधिवक्तामा पूर्वमन्त्री अग्नि खरेल नियुक्त

महान्यायाधिवक्तामा पूर्वमन्त्री अग्नि खरेल नियुक्त

काठमाडौं, फागुन ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले झापा गौरादह–३ का वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई मंगलबार नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी छन् ।

काठमाडौंका ६ स्थान निषेधित क्षेत्र

काठमाडौंका ६ स्थान निषेधित क्षेत्र

काठमाडौं, फागुन ८ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रप्रमुख र सरकारप्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका ६ स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework