लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

उपमहानगरपालिका घोषणाको माग गर्दै प्रशासन कार्यालय घेराउ

उपमहानगरपालिका घोषणाको माग गर्दै प्रशासन कार्यालय घेराउ

बारा, माघ १३ । बाराको कलैया नगरपालिकालाई उपमहानगरपालिका घोषणा गर्न माग राखेर स्थानीयले आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन ।

प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरीलाई भने:‘निर्बाचनका लागि तयार रहनुहोला’

प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरीलाई भने:‘निर्बाचनका लागि तयार रहनुहोला’

पोखरा, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले निकट भविष्यमा हुने विभिन्न निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

लोप भइसकेको धरमभकारी प्रथा पुनः संचालनमा(भिडियो)

लोप भइसकेको धरमभकारी प्रथा पुनः संचालनमा(भिडियो)

बारा, माघ १३ । हामी धेरैले धरमभकारीको बारेमा सुनेका छौं, तर सेवाको महसुस भने गर्न पाएका छैनौं ।

भारतको गणतन्त्र दिवस, नेपालमा २० एम्बुलेन्स र ४ बस उपहार

भारतको गणतन्त्र दिवस, नेपालमा २० एम्बुलेन्स र ४ बस उपहार

काठमाडौं, माघ १३ । भारतले आज आफ्नो ६८ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

३९ एसएसपीको सरुवा, सर्वेन्द्र खनाल प्रहरी मूख्यालयमा (सरुवाको सूचीसहित)

३९ एसएसपीको सरुवा, सर्वेन्द्र खनाल प्रहरी मूख्यालयमा (सरुवाको सूचीसहित)

काठमाडौं, माघ १३ । प्रहरी प्रधान कार्यालयले ३९ एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) को सरुवा गरेको छ ।

नेपाल ट्रस्टले फेला पार्‍यो पूर्वराजपरिवारको दश कट्ठा जग्गा

नेपाल ट्रस्टले फेला पार्‍यो पूर्वराजपरिवारको दश कट्ठा जग्गा

काठमाडौं, माघ १३ । पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ ।

अव्यवस्थित पार्किङले नगर क्षेत्र कुरुप बन्दै

अव्यवस्थित पार्किङले नगर क्षेत्र कुरुप बन्दै

ताप्लेजुङ, माघ १३ । अव्यवस्थित सवारी पार्किङका कारण ताप्लेजुङको सदरमुकाम अस्तव्यस्त हुने गरेको छ ।

माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान

माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान

काठमाडौं, माघ १३ । माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ ।

विशालबजार भवनको चार तला माथिबाट खसेर मृत्यु

विशालबजार भवनको चार तला माथिबाट खसेर मृत्यु

काठमाडौं, माघ १२ । घरको चारतला माथिबाट खसेर बुधबार एकजनाको मृत्यु भएको छ ।

ट्याक्सी खोलामा खस्दा तीनजना गम्भीर घाइते

ट्याक्सी खोलामा खस्दा तीनजना गम्भीर घाइते

दमौली, माघ १२ । पृथ्वी राजमार्गको दमौली–खैरेनीटार सडकखन्डमा पर्ने तनहुँको शुक्लागन्डकी नगरपालिका–७ स्थित कुम्लेखोलाको पुलबाट बुधबार ट्याक्सी रेलिङ तोडेर खोलामा खस्दा ट्याक्सीमा सवार तीनैजना गम्भीर घाइते भएका छन् ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

भक्तपुर, माघ १२ । सिन्धुपाल्चोकबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा४प ६९८३ नम्बरको टिपरले सोही दिशामा जाँदै गरेको बा७९ख नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework