लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

देश

कृष्णप्रसाद हत्या प्रकरणको मुद्दामा आइतबार नौ जनाले बहस गरे, ११ जनाको बहस बाँकी

कृष्णप्रसाद हत्या प्रकरणको मुद्दामा आइतबार नौ जनाले बहस गरे, ११ जनाको बहस बाँकी

चितवन, असोज ९ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि सुनुवाई सुरु भएको छ ।

पूर्वमन्त्री घिमिरे सवार मोटर त्रिशुलीमा खस्दा घिमिरेसहित चारजना बेपत्ता, तीनजनाको मृत्यु

पूर्वमन्त्री घिमिरे सवार मोटर त्रिशुलीमा खस्दा घिमिरेसहित चारजना बेपत्ता, तीनजनाको मृत्यु

चितवन, असोज ९ । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आइतबार दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

ढिलाइमा होइन, छिटो काम गर्ने प्रतिश्पर्धा गरौं : प्रधानमन्त्री

ढिलाइमा होइन, छिटो काम गर्ने प्रतिश्पर्धा गरौं : प्रधानमन्त्री

काठमाडौं, असोज ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना ढिला सम्पन्न गर्नेमा होइन, छिटो सम्पन्न गर्ने प्रतिस्पर्धा गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् ।

भूकम्प पीडितलाई दसैंअघि नै अनुदान दिने तयारी

भूकम्प पीडितलाई दसैंअघि नै अनुदान दिने तयारी

काठमाडौं, असोज ९ । सरकारले दसैं अघि नै भूकम्प पीडितलाई अनुदान रकम वितरण गर्ने तयारी गरेको छ ।

माउण्टेन एयरको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगियो

माउण्टेन एयरको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगियो

सोलु, असोज ९ । सोलुखुम्बुमा माउण्टेन एयरको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

राजा नागी मल्लले राज्य सञ्चालन गरेको अजयमेरुकोट संरक्षणवीहिन

राजा नागी मल्लले राज्य सञ्चालन गरेको अजयमेरुकोट संरक्षणवीहिन

डडेल्धुरा,असोज ९ । तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट हालसम्म आइपुग्दा ससाना बुट्यान र झाडीभित्र हराउँदै गइरहेको छ ।

अधिकारी हत्या प्रकरणमाथि अदालतमा आज अन्तिम पेशी, आजै फैसला हुनसक्ने

अधिकारी हत्या प्रकरणमाथि अदालतमा आज अन्तिम पेशी, आजै फैसला हुनसक्ने

चितवन, असोज ९ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमाथि आज(आइतबार) चितवन जिल्ला अदालतले फैसला गर्ने सम्भावना रहेको छ ।

सप्तकोशी नदीमा फेरि पानीको बहाव बढ्यो, खतराको संकेत

सप्तकोशी नदीमा फेरि पानीको बहाव बढ्यो, खतराको संकेत

सुनसरी, असोज ९ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा भएपछि सप्तकोशी नदीमा फेरि पानीको बहाव बढेको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा मन्त्री डा.महतले के भने ?

संयुक्त राष्ट्रसंघको महासभामा मन्त्री डा.महतले के भने ?

काठमाडौं, असोज ९ । विश्व समुदायसमक्ष नेपालले मानवअधिकार र नागरिकको आधारभूत स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता जनाएको छ ।

‘यसकारण’ मौसममा खराबी, सोमबारदेखि क्रमिक सुधार आउने

‘यसकारण’ मौसममा खराबी, सोमबारदेखि क्रमिक सुधार आउने

काठमाडौं, असोज ८ । भारतको आन्द्रप्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको विकासको प्रभावले नेपालको मौसममा खराबी आएको छ । उक्त प्रणालीसँगै नेपालमा वायु दक्षिण पूर्वी र दक्षिणी बहेका कारण मौसम बदली भइ देशका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यति एअरलाइन्सको विमान अवतरणकाक्रममा दुर्घटना

यति एअरलाइन्सको विमान अवतरणकाक्रममा दुर्घटना

लुम्बिनी, असोज ८ । यति एअरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ । काठमाडौंबाट भैरहवाका लागि अपराह्न ४ः१५ मा उडेको ‘९एन एआइडी’ को जहाज अवतरणकाक्रममा धावनमार्गबाट घुम्नेक्रममा दुर्घटनामा परेको हो ।


Loading...

 

 

धेरै पढिएका...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework