काठमाडौं, फागुन ९ । सरकारले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
राजविराज, फागुन ९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सप्तरीको जन्डोलमा सोमबार भएको माइक्रोबस दुर्घटनामा परी १६ जना यात्री घाइते भएका छन् ।
इलाम, फागुन ९ । मेची राजमार्गअन्तर्गत् इलामको कोल्बुङ–२ मा सोमबार बिहान ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
डिल्लीराज पन्त (इमेज): कन्चनपुर, फागुन ९ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
कञ्चनपुर, फागुन ९ । कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ ।
काठमाडौं, फागुन ९ । सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको छ ।
चितवन, फागुन ९ । अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ ।
सिन्धुली, फागुन ९ । सिन्धुलीमा वातावरणीय प्रभाव मूल्यांकन बिनै सडक निर्माण गर्दा प्राकृतिक दोहन बढनुका साथै भूक्षय र विनाश हुंँदै आएको छ ।
चितवन, फागुन ९ । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गरेका छन् ।
चितवन, फागुन ९ । चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप आज बिहान त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएको र अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राजविराज, फागुन ९ । वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ ।