लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

सोलुखुम्बु, मंसिर ७ । एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला ? धानको उत्पादन राम्रो हुने ठाउँमा त चार/पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन् ।

बर्डफ्लुको संक्रमण फैलन नदिन सतर्कता अपनाइने

बर्डफ्लुको संक्रमण फैलन नदिन सतर्कता अपनाइने

पाँचथर, मंसिर ७ । बर्डफ्लुको संक्रमण फैलन नदिन पाँचथरमा सतर्कता अपनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा सरोकारवालाहरुबीच भएको छलफलले सतर्कता अपनाउने निर्णय गरेको हो ।

भक्तपुरमा ट्याक्सीलाई माइक्रोले ठक्कर दिँदा चालकको मृत्यु, ८ जना घाइते

भक्तपुरमा ट्याक्सीलाई माइक्रोले ठक्कर दिँदा चालकको मृत्यु, ८ जना घाइते

भक्तपुर, मंसिर ६ । भक्तपुरको गठ्ठाघरमा बा१ज ९५३६ नम्बरको माइक्रोबसले सोमबार बा२ज १५४७ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सीचालकको मृत्यु भएको छ ।

भूकम्पपछि बैंकक सरेको शान्ति र निःशस्त्रीकरण केन्द्र पुनः काठमाडौंमा

भूकम्पपछि बैंकक सरेको शान्ति र निःशस्त्रीकरण केन्द्र पुनः काठमाडौंमा

काठमाडौं, मंसिर ६ । भूकम्पपछि थाइल्यान्डको बैंकक सरेको शान्ति र निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसंघको एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रले फेरि काठमाडौंबाट आफ्नो कार्य थाल्ने भएको छ ।

गुडिरहेको बसमा यात्रा गरिरहेका युवकको टाउको रोकिराखेको ट्रकमा ठोक्किएपछि मृत्यु

गुडिरहेको बसमा यात्रा गरिरहेका युवकको टाउको रोकिराखेको ट्रकमा ठोक्किएपछि मृत्यु

रसुवा, मंसिर ६ । मोटरको ठक्करबाट सोमबार रसुवामा एक व्यक्तिको मृत्यु भएको छ ।

१०६ वर्षीय चेपाङको मृत्यु

१०६ वर्षीय चेपाङको मृत्यु

लमजुङ, मंसिर ६ । लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन भएको छ । लमजुङकै ज्येष्ठ नागरिक बुद्धिबहादुर चेपाङको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

पारदर्शीता भएमात्र सुशासन र लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री

पारदर्शीता भएमात्र सुशासन र लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भएमात्र सुशासन, विकास र समग्र लोकतन्त्र सुदृढ हुने बताएका छन् ।

षडानन्द सिताराम गुठीको विवाद सतहमा

षडानन्द सिताराम गुठीको विवाद सतहमा

काठमाडौं, मंसिर ६ । जिल्लाको षडानन्द नगरपालीकामा अवस्थित षडानन्द सिताराम गुठीको जग्गा र वन अतिक्रमण गरी बस्ति बसाउने क्रम बढ्न थालेको छ ।

विदेशीले बनाइदिए एक महिनामै पक्की अस्पताल, गाउँमा नाचगान(भिडियो हेर्नुहोस)

विदेशीले बनाइदिए एक महिनामै पक्की अस्पताल, गाउँमा नाचगान(भिडियो हेर्नुहोस)

नुवाकोट, मंसिर ६ । गत वर्ष गएको भूकम्पको १८ महिना वितिसक्दा पनि भूकम्प प्रभावित जिल्लाका अधिकांश क्षेत्रका जनताले पुनस्र्थापनका लागि काम गर्न पाएका छैनन् ।

हाजिर सार्वजनिक गर्न थालेपछि सरकारी कार्यालय प्रमुखहरु कार्यालयमै बस्न थाले

हाजिर सार्वजनिक गर्न थालेपछि सरकारी कार्यालय प्रमुखहरु कार्यालयमै बस्न थाले

पर्वत, मंसिर ६ । पर्वत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरुको मासिक हाजिरी विवरण सार्वजनिक गर्न थालेपछि प्रमुखहरुले कार्यालयमा बढी समय दिन थालेका छन् । हाजिरी विवरण सार्वजनिक गर्ने परम्पराका कारण कार्यालय प्रमुखहरु कार्यालयमा अनुपस्थित हुने क्रम घट्न थालेको हो ।

कर्णालीमा कुपोषणले बालबालिकाको अवस्था दयनीय

कर्णालीमा कुपोषणले बालबालिकाको अवस्था दयनीय

कालिकोट, हुम्ला, मंसिर ६ । कर्णाली अञ्चलका विभिन्न जिल्लाका बालबालिका कुपोषणका कारण दयनीय अवस्थामा पुगेका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework