लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

देश

फिदिममा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाईते

फिदिममा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाईते

पाँचथर, माघ १ । मेची राजमार्ग अन्र्तगत पाँचथरको फिदिम–२ स्थित लालीखर्कमा जिप दुर्घटनामा ८ जना गम्भिर घाईते भएका छन् ।

परशुरामधाममा धुमधाम मेला, सयौं भक्तजनको भीड

परशुरामधाममा धुमधाम मेला, सयौं भक्तजनको भीड

डडेल्धुरा, माघ १ । माघे संक्रान्तिको अवसरमा डडेल्धुराको शीर्ष गाउँ विकास समितिस्थित परशुरामधाममा मेला लागेको छ ।

सुदूरपश्चिममा माघे संक्रान्तिकै दिन काग तिहार मनार्इंदै

सुदूरपश्चिममा माघे संक्रान्तिकै दिन काग तिहार मनार्इंदै

बैतडी, माघ १ । सुदूरपश्चिममा आज काग तिहार मनाइँदैछ । यमपञ्चकमा कागको पूजा गर्ने प्रचलन रहिआए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाइन्छ ।

आज माघे संक्रान्ति पर्व धुमधाम मनाईंदै

आज माघे संक्रान्ति पर्व धुमधाम मनाईंदै

काठमाडौं, माघ १ । आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाईंदैछ ।

माघे संक्रान्तिको रौनक (भिडियो रिपोर्ट)

माघे संक्रान्तिको रौनक (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना/कुमार थापा (इमेज): काठमाडौं, पुस २९ । नेपाली समाजमा माघे संक्रान्ति पर्वको पनि विशेष महत्व रहेको छ । विभिन्न समुदायले आ–आफ्नै तरिकाले यो पर्व मनाउने गर्दछन् ।

ट्राफिकको ड्रोन क्यामेरा, कहाँ–कसरी हुन्छ प्रयोग ? (भिडियो रिपोर्ट)

ट्राफिकको ड्रोन क्यामेरा, कहाँ–कसरी हुन्छ प्रयोग ? (भिडियो रिपोर्ट)

गृष्मा राजभण्डारी/राजेन्द्र नापित (इमेज): काठमाडौं, पुस २९ । राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन झन्पछि झन् अस्तव्यस्त हुन थालेको छ । अस्तव्यस्त ट्राफिक व्यवस्थापनकै कारण सवारी दुर्घटना हुनेक्रम बढ्दो छ ।

नेपाः पासापुचः अमेरिकाद्वारा शताब्दीपुरुष जोशी र जनकवि श्रेष्ठ सम्मानित

नेपाः पासापुचः अमेरिकाद्वारा शताब्दीपुरुष जोशी र जनकवि श्रेष्ठ सम्मानित

काठमाडौं, पुस २९ । अमेरिकामा बस्ने नेवार समुदायको संगठन नेपाः पासापुचः अमेरिकाय्ले शताब्दीपुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठलाई शुक्रबार राजधानीमा सम्मान गरेको छ ।

पिसाब फेर्न निस्किएकाबेला हात्तीको आक्रमण, बालकको मृत्यु

पिसाब फेर्न निस्किएकाबेला हात्तीको आक्रमण, बालकको मृत्यु

चितवन, पुस २९ । माडी नगरपालिका–११ खरकट्टामा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

देवघाट मेलालाई ध्यानमा राख्दै नारायणगढ–मुग्लिन सडक एक दिनका लागि खुला

देवघाट मेलालाई ध्यानमा राख्दै नारायणगढ–मुग्लिन सडक एक दिनका लागि खुला

चितवन, पुस २९ । हरेक दिन नियमित १०ः३० देखि ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर भोलि एकदिन खुला रहने भएको छ ।

राजधानीका सडकमा अब ड्रोनबाट निगरानी

राजधानीका सडकमा अब ड्रोनबाट निगरानी

काठमाडौं, पुस २९ । राजधानीको ट्राफिक व्यवस्थापन चुस्त बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले ड्रोन क्यामरा भित्र्याएको छ ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.