लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

देश

चूडामणि शर्माविरुद्धको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दैमा’, बुधबार सुनुवाइ हुने

चूडामणि शर्माविरुद्धको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दैमा’, बुधबार सुनुवाइ हुने

काठमाडौं, साउन ३ । सर्वोच्च अदालतमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि मंगलबार (आज) पनि बहस नसकिएपछि 'हेर्दाहेर्दैमा' राखिएको छ ।

अनुसन्धान केन्द्र कवाडखानामा परिणत (भिडियो रिपोर्ट)

अनुसन्धान केन्द्र कवाडखानामा परिणत (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज): काठमाडौं, साउन ३ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत् चारओटा अनुसन्धान केन्द्र छन् । कुनै समय अनुसन्धान र प्राज्ञिक क्षेत्रमा नाम कमाएका यी अनुसन्धान केन्द्र अहिले बेकम्माझैं छन् ।

धादिङमा जमिन फाटेपछि गाउँबासीको जंगलमा बास

धादिङमा जमिन फाटेपछि गाउँबासीको जंगलमा बास

धादिङ, साउन ३ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर–२ रि गाउँस्थित प्रुन्दुङगाउँ पहिरोको जोखिममा परेपछि गाउँबासी घर छाडेर जंगलमा बस्न थालेका छन् ।

भूकम्प प्रभावितको खाद्यान्न कुहियो, दाल-चामलमा ढुसी र किरा परेको पाइयो

भूकम्प प्रभावितको खाद्यान्न कुहियो, दाल-चामलमा ढुसी र किरा परेको पाइयो

गोरखा, साउन ३ । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको फेला परेको छ ।

सुदुर पश्चिमका तीन जिल्लाबाट १०५ जना मानिस हराए, पैसा कमाउन गएका फर्किएनन्

सुदुर पश्चिमका तीन जिल्लाबाट १०५ जना मानिस हराए, पैसा कमाउन गएका फर्किएनन्

अछाम, साउन ३ । सुदुर पश्चिमका ३ जिल्लाबाट १०५ जना मानिस हराएको तथ्यांक सार्वजनिक गरिएको छ ।

यातायात व्यवस्था कार्यालयमा नाराबाजी र प्रदर्शन, कार्यालयमा तालाबन्दी

यातायात व्यवस्था कार्यालयमा नाराबाजी र प्रदर्शन, कार्यालयमा तालाबन्दी

काठमाडौं, साउन ३ । चालक अनुमतिपत्र वितरण तथा नवीकरण रोकेको भन्दै सेवाग्राहीले यातायात व्यवस्था कार्यालय बाग्मतीमा प्रदर्शन गरेका छन् ।

विकासको गतिमा पछि पर्‍यो विराटनगर, मुख्य सडकहरुकै विजोग(भिडियो)

विकासको गतिमा पछि पर्‍यो विराटनगर, मुख्य सडकहरुकै विजोग(भिडियो)

विराटनगर, साउन ३ । प्रदेश नम्बर एकको एक मात्र महानगरपालिका हो विराटनगर । तर महानगरपालिकाभित्रकै भौतिक पूर्वाधारको अवस्था भने कमजोर छ ।

सेती नदीले बगाउँदा तीनजना बेपत्ता, बचाउन गएका पनि बगे

सेती नदीले बगाउँदा तीनजना बेपत्ता, बचाउन गएका पनि बगे

पोखरा, साउन ३ । पोखराको सेती नदीले बगाउँदा दुई युवतीसहित तीन जना बेपत्ता भएका छन् ।

बेनी-जोमसोम सडक राति बन्द हुने, नारायणगढ-मुग्लिन खुल्यो

बेनी-जोमसोम सडक राति बन्द हुने, नारायणगढ-मुग्लिन खुल्यो

म्याग्दी/ चितवन, साउन ३ । पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ ।

भरतपुर मतगणनासम्बन्धी सुनुवाइ सरेको सर्‍यै, अब आइतबार

भरतपुर मतगणनासम्बन्धी सुनुवाइ सरेको सर्‍यै, अब आइतबार

काठमाडौं, साउन २ । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ यही साउन ८ गतेका लागि सरेको छ ।

सामाखुसी घटनाबारे १० दिनभित्र जानकारी गराउन निर्देशन

सामाखुसी घटनाबारे १० दिनभित्र जानकारी गराउन निर्देशन

काठमाडौं, साउन २ । राष्ट्रिय मानवअधिकार आयोगले गत असार ३० गते काठमाडौंको सामाखुसीस्थित सडकनालीमा खसेर १० वर्षीया एक बालिकाको मृत्यु भएको घटनाप्रति चासो देखाएको छ ।


Loading...

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework