लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

देश

जंगली च्याउ खाएर मर्नेको संख्या ९ पुग्यो, ८ जना अझै बिरामी

जंगली च्याउ खाएर मर्नेको संख्या ९ पुग्यो, ८ जना अझै बिरामी

पाँचथर, जेठ २० । पाँचथरमा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ९ पुगेको छ । पाँचथर थर्पु–६ का धनबहादुर मावोका ५ वर्षीय छोरा प्रशान्त मावोको विहीबार मृत्यु भएपछि सो संख्या ९ पुगेको हो ।

अस्ट्रेलियाद्वारा मान्यताप्राप्त शिक्षा नेपालमा, बेरोजगार बस्नु नपर्ने दाबी

अस्ट्रेलियाद्वारा मान्यताप्राप्त शिक्षा नेपालमा, बेरोजगार बस्नु नपर्ने दाबी

काठमाडौं, जेठ १७ । यसै शैक्षिकसत्रदेखि नेपालमा अस्ट्रेलियाद्वारा मान्यताप्राप्त कुलिनरी एकेडेमी (कलेज) सन्चालनमा आउने भएको छ ।

उनन्चालीसजना अमेरिकी सेना दोलखा आउँदै

उनन्चालीसजना अमेरिकी सेना दोलखा आउँदै

दोलखा, जेठ १७ । दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन् । अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आएको टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पु¥याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको रणभीम गण चरिकोटले जनाएको छ ।

ट्याक्टरले ठक्कर दिँदा ११ वर्षीय बालकको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा ११ वर्षीय बालकको मृत्यु

सप्तरी, जेठ १७ । सप्तरीको मधुपट्टी गाविस ४ स्थित भित्री सडकमा आज बिहान ट्याक्टरले ठक्कर दिएर ११ वर्षीय एक बालकको मृत्यु भएको छ ।

अज्ञात समूहबाट दुई एस्काभेटरमा आगलागी

अज्ञात समूहबाट दुई एस्काभेटरमा आगलागी

तनहुँ, जेठ १७ । जिल्लाको घाँसीकुवा–६ रामथुम्कीस्थित चुनखानी निकाल्न प्रयोग गरिएको दुई एस्काभेटरमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् ।

पहिरोले बगाएको एकबर्ष वित्यो बाटो बनेन्, यात्रा जोखिमपूर्ण

पहिरोले बगाएको एकबर्ष वित्यो बाटो बनेन्, यात्रा जोखिमपूर्ण

ताप्लेजुङ, जेठ १७ । ताप्लेजुङको पश्चिमी गाविस सान्थाक्रा, खाम्लुङ, लिङ्तेप, खोक्लिङ, लिवाङ र थिङ्लाबु जाने मुख्य बाटो गत बर्षको पहिरोले बगाएको एक वर्ष बिति सक्दा पनि निर्माण हुन नसकेपछि स्थानीयबासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

असक्त युवाको सशक्त प्रतिभा, कहिल्यै नहार्ने संकल्प(भिडियो हेर्नुहोस)

असक्त युवाको सशक्त प्रतिभा, कहिल्यै नहार्ने संकल्प(भिडियो हेर्नुहोस)

काठमाडौं, जेठ १७ । प्रकृतीले सबै मानिसलाई समान रुपमा जन्म दिदैंन । शारीरिक रुपमा सबै मानिस सबल र सक्षम भएर जन्मन सक्दैनन् । तर उनीहरुको अदभूत क्षमताले भने सबैलाई आश्चर्यचकित बनाइदिन्छ । मकवानपुर, खानीगाउँमा जन्मिएका अपाङ्ग अमिर बम्जन यस्तै अतभूत क्षमता भएका युवा हुन् ।

टिपरको ठक्करबाट ठेला चालकको मृत्यु

टिपरको ठक्करबाट ठेला चालकको मृत्यु

मोरङ, जेठ १७ । मोरङको उर्लाबारी–४ स्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट आज बिहान एक ठेला चालकको मृत्यु भएको छ ।

सप्तकोशीको प्याकेजबाट सुनकोसी–कमला डाइभर्सनलाई अलग्याउन भारतद्वारा अस्वीकार

सप्तकोशीको प्याकेजबाट सुनकोसी–कमला डाइभर्सनलाई अलग्याउन भारतद्वारा अस्वीकार

काठमाडौं, जेठ १७ । नेपाल–भारत संयुक्त प्राविधिक समिति (जेएसटी) को शुक्रबार नयाँ दिल्लीमा सम्पन्न पाँचौं बैठकमा सुनकोसी–कमला डाइभर्सनलाई सप्तकोसी उच्च बाँधको संयुक्त अध्ययनबाट अलग गर्न भारतले अस्वीकार गरेको छ ।

एउटै गाउँका तीन बालक १३ दिनदेखि बेपत्ता

एउटै गाउँका तीन बालक १३ दिनदेखि बेपत्ता

खोटाङ, जेठ १६ । एउटै गाउँका तीन बालक तेह्र दिनदेखि बेपत्ता भएका छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework